भ्रष्टाचार आरोपमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक करोड ४८ लाख ७९ हजार ६८० बराबरको भ्रष्टाचार गरेको अभियोगमा जिल्ला वन कार्यालय डोल्पाका तीन कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निर्मला हत्या प्रकरणः निलम्बित डिएसपी अंगुर जिसी अदालतमा उपस्थित

फागुन २६ गते जिसीलाई उपस्थित हुन ३५ दिने सूचना अदालतले दिएको थियो । उनी १६ औँ दिन अदालतमा हाजिर भएका हुन् ।

निर्मला पन्त हत्या प्रकरणः एसपी विष्ट धरौटीमा रिहा

कञ्चनपुर जिल्ला अदालतले आइतबार एसपी डिल्लीराज विष्टलाई दश लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।

तीन हजारको लोभले हत्या, यस्तो छ ‘अपराध’

चैत २ गते मृत भेटिएका हर्कबहादुर भण्डारीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई प्रकाउ गरी सार्वजनिक गरेको छ ।

निर्मला बलात्कार–हत्या प्रकरणः डिल्लीराज विष्टको बहस सकियो

फरार रहेका ‘सीआइबी’का तत्कालीन डीएसपी अंगुर जिसी भने अझै सम्पर्कमा आएका छैनन् ।

वैदेशिक रोजगार विभागका नासु घुस रकमसहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत् नायब सुब्बा रामकुमार फुयाँललाई रु ६० हजार घुस लिएको आरोपमा रकमसहित नियन्त्रणमा लिएको छ ।