गर्भमै आपसमा कुटाकुट गर्दैछन् यी जुम्ल्याहा ! (भिडियो)

नियमित स्वास्थ्य परीक्षणका लागि ती महिला अस्पताल गएको बेला उनका पतिले उक्त भिडियो लिएका थिए ।

तीन वर्षीया बालिका अजिंगरका अगाडि ‘डाक्टर’ बन्छिन्, गोहीको दाँत सफा गर्छिन्

अजिंगरका सामु उनी आफूलाई ‘डाक्टर’जस्तै ठान्छिन् । मुखमा घाउ भएको अजिंगरलाई काखमा तानेर औषधी लगाइदिन्छिन् । उनी आफ्नै घरमै रहेको गोहीको दाँत सफा गरिदिन्छिन् ।

एटीएम मेशिन चोर्न क्रेनसहित आए चोर !

उनीहरुले एटीएम मेशिन चोर्नका लागि क्रेन नै लिएर आएका थिए । उक्त क्रेनसमेत उनीहरुले चोरी गरेर ल्याएको रहस्य खुलेको छ ।

विश्वकै धनी व्यक्ति जेफ बेजोस र म्याकेन्जीलेबीचको डिभोर्स संसारकै मंहगो !

सम्बन्ध विच्छेदका क्रममा जेफ बेजोसकी श्रीमती म्याकेन्जीले ३५ बिलियन अमेरिकी डलर अर्थात करिब ४० खर्ब रूपैयाँ पाउने भएकी छिन् ।

छोरा जन्माएको २६ दिनपछि फेरि सुत्केरी ! दोस्रो पटकमा जुम्ल्याहा बच्चा

२० वर्षीय महिलाले हालै छोरालाई जन्म दिएकी थिइन् । सुत्केरी भएको २६ दिनपछि उनले थप दुई बच्चा जन्माएकी हुन् ।