बैतडी साक्षर जिल्ला घोषित

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार लागिपरेको बताएका छन् ।

राष्ट्रपति भण्डारीको राजकीय चीन भ्रमण, यस्तो छ कार्यक्रम

राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमण गर्ने भएकी छन् ।

प्रमुख निर्वाचन आयुक्तमा थपलिया, सर्वोच्चमा पाँच न्यायाधीश नियुक्त

धनुषाका प्रकाशकुमार ढुंगाना, काठमाडौंका सुष्मलता माथेमा, झापाका कुमार रेग्मी, मोरङका हरिप्रसाद फुयाँल र काठमाडौंका मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन् ।

करारमा कर्मचारी भर्ना गरेर भएपनि काम प्रभावित हुन दिँइदैन : मन्त्री पण्डित

कर्मचारीलाई आवश्यक सेवा–सुविधामा कुनै कसर बाँकी नराख्ने तर जनतालाई सेवा दिने कुरामा कुनै सम्झौता नहुने मन्त्री पण्डितले स्पस्ट पारे ।

सातौं दक्षिण एसियाली क्षेत्रीय मानवअधिकार सम्मेलन काठमाडौंमा सुरु

वक्ताहरुले मानवअधिकारको विषय निकै संवेदनशील भएको बताउँदै नयाँपुस्तालाई पनि यसप्रति जिम्मेवार बनाउन आवश्यक रहेको औंल्याए ।

प्रधानसेनापतिले भने– आचारसंहिता हास्यव्यंग्यको पुलिन्दा होइन

उनले भने, ‘सेनाले आचारसंहिता सप्ताह मनाउनुपर्ने अवस्था आउनु आफैँमा विडम्बना र गम्भीर घटना हो, भ्रष्टाचारलगायत अन्य विकृति अहिले सुधार गर्न नसके कहिल्यै सुधार हुने छैन ।’

नागरिकताबारे गृह मन्त्रालयको परिपत्र धनुषामा कार्यान्वयन भएन

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जन्मसिद्ध नागरिकको सन्ततिलाई नागरिकता दिने भनी सर्वोच्चले गरेको निर्णय सञ्चारमाध्यमबाट जानकारी पाए पनि आफूलाई आधिकारिक कुनै जानकारी नआएकाले वितरण नगरिएको बताए ।

बालाजुस्थित बाईसधारामा मेला, श्रद्धालुको भीड (फोटो)

चैत शुक्ल पूर्णिमाका अवसरमा बाइसधारामा लाग्ने मेलामा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ ।

यो वर्ष समयमै पाठ्यपुस्तक उपलब्ध, विद्यार्थीलाई राहत (भिडियो)

विगतका वर्षहरुमा समयमा पुस्तक नपाएर समस्यामा परेका विद्यार्थीलाई मध्यनजर गरी यस वर्ष पुस्तकको अभाव नहुने गरी वितरण गरिने व्यवसायीले जनाएका छन् ।

बाग्लुङमा खानेपानीको संकट

गत आइतबार र सोमबार धारामा धमिलो पानी आए पनि मंगलबारदेखि पानी आउन छोडेको बताइएको छ । धारामा पानी आउन छोडेपछि बजारबासीहरु बाग्लुङ नगरपालिका वडा नम्बर–९ तित्याङमा पानी लिन जान थालेका छन् ।