कानुन दिवस मनाइयो

कानुन र न्याय क्षेत्रमा संलग्नहरुले विभिन्न कार्यक्रम गरी बिहीबार कानुन दिवस मनाएका छन् ।

एउटै विषयमा फरक–फरक आदेश, ‘न्यायालयको विश्वसनीयतामाथि नै प्रश्न’

सर्वोच्च अदालतले फेरि नागरिकताकै विषयमा लगातार फरक–फरक आदेश जारी गरिरहेको छ ।

बिजुलीका पोल नै ढालेर प्रदर्शन (भिडियो)

बाटो विस्तार गर्न भन्दै झन्डै पाँच वर्षअघि खनेको बाटो अहिलेसम्म पनि कालोपत्रे भएको छैन ।

भारतबाट उद्धार गरिएका २३ महिला नेपाल फिर्ता

भारतको मिजोरमबाट उद्धार गरिएका २३ नेपाली महिलालाई फिर्ता ल्याइएको छ ।

‘अरु आयोगहरुसित समावेशी आयोगको क्षेत्राधिकार बाझिने अवस्था’

केन्द्रमा आयोग सबल भएपछिमात्रै प्रदेश र स्थानीय तहसम्म शाखा कार्यालय स्थापना गरिने जानकारी दिए ।

डढेलोको त्रासमा शीतगंगावासी

वनमा लागेको आगो जुनसुकै बेला बस्तीमा फैलन सक्ने भन्दै स्थानीयबासी रातिसमेत राम्रोसँग सुत्न सकेका छैनन् ।

नेपालगञ्ज उत्कृष्ट नमूना शहर बन्दै, यस्ता छन् योजना

‘हामीले पहिलो चरणमा नगरका अधिकांश भागमा सडक, ढल, नाला, डम्पिङ साइट निर्माणलगायत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ,’ नगर प्रमुख डा धवलशम्शेर राणाले भने ।

जंगलको फिरन्ते जीवन छाडेर समाजमा आएका राउटेलाई सकस (भिडियो)

जंगलमा फिरन्ते जीवन बिताउँदा लोपोन्मुख राउटे जाति शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताबाट बञ्चित भए । जंगली जनावरको शिकार र कन्दमूल खाएर बाँचेका उनीहरुलाई अहिले सामाजिक जीवनमा गुजारा गर्न गाह्रो भएको छ ।

सडक कालोपत्र गर्न माग गर्दै बौद्धमा प्रदर्शन

उनीहरुले सडक कालोपत्र गर्न नथालेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

वृद्धाश्रममा आश्रित वृद्धवृद्धाको गुनासो कसले सुन्ने ! (भिडियो)

मनले मागेको खान नपाउँदा भने उनीहरुको चित्त दुख्ने गरेको छ । यस्तो अवस्थामा भने परिवारबाट बिछोडिएको पीडा भुल्न हम्मेहम्मे पर्ने गरेको भोटमाया तामाङ बताउँछिन् ।