‘पुरुषमात्र हुने मञ्च इन्कार गरौं’ अभियान थालियो

अभियानको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार राजधानीमा शुभारम्भ गरे ।

मानवअधिकार आयोग सम्बन्धी ऐन फिर्ता हुँदैनः मन्त्री ढकाल

कानुन न्याय तथा मानव अधिकार समितिको आज सिंहदरवारमा बसेको बैठकमा उहांले संंसदमा पुगिसकेको विधेयक फिर्ता नहुने स्पष्ट पारे ।

update-लम्कीमा प्रदर्शनले उग्र रुपलिएपछि प्रहरीद्वारा लाठीचार्ज, सात प्रहरी घाइते(भिडियो)

प्रदर्शनकारीका तर्फबाट प्रहार भएको ढुङ्गा लागेर सात जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए ।

ट्रकको ठक्करबाट युवतीको मृत्यु भएपछि लम्की तनावग्रस्त

युवतीको मृत्युपछि आक्रोशित भएका स्थानीयले दोषीलाई कारवाही र मृतकका परिवारलाई क्षतीपूर्ती माग गर्दै राजमार्ग अवरुद्ध पारेपछि स्थिती तनावग्रस्त भएको हो ।

स्थानीय तहमा पदपूर्तिका लागि रिक्त पदको विवरण पठाउन निर्देशन

रिक्त पदपूर्तिका लागि सबै स्थानीय तहलाई अपुग कर्मचारीको विवरण पठाउन निर्देशन दिइएको मन्त्रालयका शाखा अधिकृत किरण थापाले जानकारी दिए ।

मनोहरा क्षेत्रको जग्गा १७ बर्षसम्म अधिग्रहण भएन (भिडियो)

जग्गा अधिग्रहण सुरु भएको लामो समय भइसक्दा पनि मनोहरा जग्गा एकीकरण आयोजना पूरा भएको छैन ।

द्वन्द्वपीडित समाज र अधिकारकर्मीद्वारा आज पनि धर्ना

उनीहरुले सत्य निरुपण तथा बेपत्तासम्बन्धी ऐन संशोधन गरेरमात्र आयोगमा पदाधिकारी नियुक्त गर्न मागसमेत गरेका छन् ।

गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

स्थानीय खोलामा माछा मारेर फर्किने क्रममा महतोलाई गएराति गैँडाले आक्रमण गरेको थियो ।

जिप दुर्घटनामा परी ललितपुरमा तीन जनाको मृत्यु

विशालको घटनास्थलमै तथा सुनिता र सरिताको उपचारका क्रममा आनन्द वन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

१५ बर्षमा जंगली हात्तीको आक्रमणबाट १ सय ३७ जनाको मृत्यु

जंगली हात्ती संरक्षणका लागि निर्माण गर्न लागिएको कार्ययोजनाको सुझाव संकलन गर्न चितवनको सौराहामा आयोजित छलफलमा जंगली हात्तीको आक्रमणबाट १ सय ३७ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरिएको हो ।