अपांगता भएकाहरु आत्मनिर्भर बन्दै (भिडियो)

तेह्रथुममा आयआर्जनमूलक सीप तथा तालिम प्रदान गरी अपांग भएकाहरुलाई स्वरोजगार र आत्मनिर्भर बन्न उत्प्रेरित गरिएको छ । आम्दानीमूलक सीप पाएपछि उनीहरु उत्साहित बनेका छन् ।

जनप्रतिनिधिबाटै कुटिए दलित, पीडित पक्ष न्याय माग्दै सदरमुकाममा

अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ झपकीका राजु खंगले सोही ठाउँकी साक्षी सिंहलाई भगाएपछि वडाध्यक्षसहितका व्यक्तिले गाउँका दलित समुदायलाई कुटपिट गरेका हुन् ।

कपिलवस्तु सीमानाका तीन दिन बन्द हुने

भारतको सिद्धार्थनगर जिल्लामा लोकसभा निर्वाचन हुन गइरहेकाले तीन दिनका लागि नेपाल–भारत सीमानाका बन्द हुने भएको हो ।

पिकअप भ्यानबाट खसेर बालकको मृत्यु

निसीखोला वडा नम्बर ३ को बोहरागाउँमा लु१च ६७५२ नम्बरको भ्यानबाट खसेर स्थानीय १२ वर्षीय लघु सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए ।

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल सुनसरी पठाईएकोमा उपचारको क्रममा मोटरसाईकल चालक धनपतको राति साढे २ बजे मृत्यु भएको हो ।

आसन, भाषण र शासनमा महिलाः ‘सोचमा परिवर्तन ल्याउन अभियान’ (भिडियो)

पोखरामा आमा समूहले महिला वक्ता नभएको भनी कार्यक्रम बहिस्कार गरे । मञ्चमा सबै पुरुषहरुमात्र देखेपछि उनीहरु सभाास्थल छाडेर हिँडेका थिए ।

विमान दुर्घटनापछिको उद्धारलाई चुस्त बनाउन काभ्रेमा नमुना अभ्यास (भिडियो)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नागरिक उड्डयन प्राधिकरणले हवाई दुर्घटना भइहालेमा जतिसक्दो छिटो उद्धार गर्नका लागि नमुना अभ्यास गराएका हुन् ।

अस्थायी शिक्षकलाई स्वतः स्थायी गराइँदैन, बिदाइ गरिन्छ : मन्त्री पोखरेल

परीक्षामा अनुत्तीर्ण भएका अस्थायी शिक्षकहरुलाई स्वतः स्थायी गर्न व्यावहारिकसमेत नहुने पनि जिकिर गरे ।

धापासीमा हरिहर मन्दिर उद्घाटन

काठमाडौंको टोखा नगरपालिका–६, धापासीमा नवनिर्मित हरिहर मन्दिरको उद्घाटन गरिएको छ ।

संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरुको सेवा–सुविधा एकै प्रकारको बनाउन सुझाव

सांसद दिलेन्द्रप्रसाद बडुले निजामती सेवालाई सर्वसुलभ र सन्तुुलित बनाउनु पर्ने धारणा राखे ।