बझाङमा जन्ती बोकेको जिप दुर्घटना, बाग्लुङमा पनि जन्ती बोकेकै बस दुर्घटना

से१ज ७१८ नम्बरको जिप दुर्घटना हुँदा ७ जना घाईते भएका छन् ।

राज्यमन्त्री यादवको लगानीमा सञ्चालित अस्पतालमा नर्सको शव फेला

महोत्तरी घर भएकी अन्दाजी २५ वर्षीया रक्षा विगत सात महिनादेखि उक्त अस्पतालमा कार्यरत थिइन् ।

हतियार बुझाउन दिइएको समय सकियो, विप्लव समूहका कसैले पनि बुझाएनन् हतियार

विप्लव समूहको नेकपामाथि प्रतिबन्ध लगाएको दुई दिनपछि हतियार बुझाउन ३५ दिने सूचना जारी गरिएको थियो ।

मानव अधिकार आयोग नागरिकको मुख हो, थुन्न नखोजः अध्यक्ष शर्मा

सरकारले तयार पारेकै विधेयक संसदले पारित गरेमा आयोगको संवैधानिक हैसियत खुम्चिने मात्र नभई यो प्रधानमन्त्री कार्यालय मातहतको महान्यायाधिवक्ता कार्यालयको कारिन्दा मात्र बन्ने शर्माको भनाइ छ ।

राजधानीमा नेपाल–चीन शैक्षिक मेला

दुई देशबीचको सम्वन्ध थप प्रगाढ बनाउँदै एक अर्काको भाषाबारे विद्यार्थीहरुलाई जानकारी गराउने उद्देश्यसहित मेला आयोजना गरिएको आयोजक चिनियाँ भाषा शिक्षक संघले जनाएको छ ।

राष्ट्रपतिको समुपस्थितिमा नवनियुक्त पाँच न्यायाधीशलाई शपथ

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा शपथ लिनेमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्मा छन् ।

पञ्चधुरा माईस्थान मन्दिर क्षेत्रका बाँदरलाई खानाको अभाव

ऐतिहासिक पञ्चधुरा माईस्थान मन्दिरमा आश्रय लिएर बसेका दुई दर्जनभन्दा बढी राता बाँदरलाई अन्न र फलफूल जस्ता खानाको अभाव भएपछि दुब्लाउँदै गएका छन् ।

ओभेर टेक गर्ने क्रममा बस दुर्घटना, एक जनाको मृत्यु

काठमाडौंबाट गोरखा जाँदै गरेको बा. ४ ख १४१५ नम्बरको बस ओभेर टेक गर्ने क्रममा सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

हाँडीगाउँको गहना खोज्ने जात्रा (तस्वीरमा)

यस जात्रामा वैष्णवी टुंडाल देवीको मूर्तिलाई खटमा राखेर गहना पोखरीमा भित्र डुबाएर परिक्रमा गराइन्छ ।

राष्ट्रपति भण्डारीद्वारा नवदुर्गा भवानीको पूजा, नवदुर्गा नाच अवलोकन

उनले देवगणलाई दक्षिणा दिनुका साथै नवदुर्गा नाच सन्चालनका लागि स्थापना गरिएको अक्षयकोषमा जिल्ला समन्वय समिति र भक्तपुर उद्योग वाणिज्य संघले उपलब्ध गराएको २० लाख रुपैयाँ पनि हस्तान्तरण गरिन् ।