आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको प्रधानमन्त्रीले जवाफ दिने

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि संसद्मा भएको छलफलका क्रममा उब्जिएका प्रश्नको जवाफ दिन लागेका हुन ।

रमजान आजबाट सुरु

मुस्लिम धर्ममा रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ ।

उद्घोषण तथा वक्तृत्व विकास तालिमबाट महिलाहरु उत्साहित

संचारकर्मी, कार्यक्रम निर्माता तथा संचालक सुरजवीर बज्राचार्यले प्रशिक्षण दिएको उक्त तालिममा २३ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

जौको सातु र सर्वत खाएर आज अक्षय तृतीया पर्व मनाइँदै

वर्ष भरीको सबैभन्दा पवित्र दिन भएकाले अक्षय तृतीयालाई बिघ्नविनाशक दिन पनि भनिन्छ ।

बागलुङमा दुई शव फेला

बागलुङको बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकामा दुई पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

शिक्षा क्षेत्रमा लगानी अनुसारको प्रतिफल प्राप्त भएनः राष्ट्रपति

अबको शिक्षा वैज्ञानिक, प्राविधिक र औद्योगिक हुनुपर्ने भन्दै राष्ट्रपति भण्डारीले शिक्षा र स्वास्थ्यको क्षेत्रमा सबै पक्ष अग्रसर हुनुपर्ने आग्रह गरिन ।

प्रेस युनियनले बेलायतमा अन्तरक्रिया गर्ने, दुई पत्रकारलाई सम्मानको घोषणा

त्यस्तै वेल्समा रहेका नेपाली संघ–सस्थासंग अन्तरक्रिया र त्यहाँ रहेका प्रजातान्त्रिक पत्रकारहरुलाई सदस्यता वितरण एबम विस्तार गर्न सचिब मन्दिप केसी संयोजक बनाइएको छ ।

राष्ट्रपतिले ‘मेरो सरकार’ भनेकामा आलोचना गर्नु ‘बौद्धिक दिवालियापन’: प्रधानमन्त्री

गणतन्त्र मुल समारोह समितिको सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिले प्रयोग गरको शब्दलाई लिएर अनावश्यक बहस सिर्जना गरिएको दाबी पनि गरे ।

घाट पुर्याइएका शिशु जिवित भन्दै अस्पताल फिर्ता

शिशुको मृत्यु भएको भनी परिवारजनले देवघाटमा अन्त्येष्टिका लागि तयारी गर्दै गर्दा स्थानीयवासीले जिवितै देखेपछि शिशुलाई अस्पताल फर्काएर प्रहरीलाई खबर गरेका थिए ।

बिष्णुमती करिडोर निर्माणका लागि नयाँ बसपार्क क्षेत्रका टहरा भत्काइयो

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सरकारको करिडोर निर्माण गर्ने नीतिअनुसार नयाँ बसपार्कको पुल आसपासका सातवटा टहरा भत्काएर सडक बिस्तार गरिएको बताए ।