विद्यालयमा व्यावसायिक ज्ञान आर्जन गर्दै विद्यार्थीहरु

उनले विद्यार्थीले विद्यालयमा नै च्याउ फलाएको, माटोका भाँडा बनाएको, ढुङ्गामा कुँदेर मूर्ति बनाएको फोहर भनेर फालिने बोतल र प्लास्टिक सङ्गालेर चौतारो बनाएको देख्दा आफू निकै हर्षित भएको पनि बताए ।

दुई सामुदायिक विद्यालय बन्द हुने अवस्थामा

अस्थायी शिक्षकको समयावधि समाप्त भएको र स्थायी शिक्षकले विद्यालयप्रति चासो नदेखाउँदा साँगुरीगढी गाउँपालिका–२ बुढीमोरङस्थित गैरीगाउँमा रहेको जलकन्या प्राथमिक विद्यालय तथा सोही वडाको सिंहश्वरामा रहेको बुढासुब्बा प्राथमिक विद्यालय बन्द हुने अवस्थामा पुगेका हुन् ।

विश्व हाँसो दिवस : हाँस्दा के फाइदा हुन्छ ! (भिडियो)

भनिन्छ, दिल खोलेर हाँस्ने व्यक्तिको स्मरण शक्ति पनि बढ्छ । हाँसोलाई तनावको औषधी पनि मानिन्छ ।

शाश्वतधाममा पाँच दिवसीय आचार्य स्वाध्याय वर्ग सम्पन्न

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले आचार्य स्वाध्याय वर्ग उद्घाटन गर्दै गुरुकुल परम्परा नेपालको विशिष्ट पहिचान भएकोले यसलाई सबैले जोगाउनुपर्नेमा जोड दिएका थिए ।

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा गम्भीरताका साथ लाग्न निर्देशन

प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा सम्पन्न बैठकले विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि केन्द्र, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

भीरमौरीको मह खाँदा ७ जना बिरामी

बिहान साढे नौ बजेतिर मह खाएका उनीहरु बिरामी परेका हुन् ।

महोत्तरीका ११ सीमानाका ‘सिल’

भारतको बिहार राज्यको सीतामढी, मधुबनी जिल्लासँग सीमा जोडिएको महोत्तरीका ११ ओटै नाकामा सिल गरिएको छ ।

सरकारविरुद्ध षडयन्त्र हुँदैछ : प्रधानमन्त्री

अधिकारको लडाइँ सकिएको भन्दै विकासको कामलाई गति दिनका लागि एकजुट हुन आह्वान गरे ।

मातातीर्थमा आमाको सम्झना (११ तस्वीर)

शनिबार बिहानैदेखि मातातीर्थमा पुगेर स्नान गरी हरिहरको दर्शन र पूजा गर्नेहरुको घुइँचो छ ।