बाग्लुङमा खानेपानीको संकट

गत आइतबार र सोमबार धारामा धमिलो पानी आए पनि मंगलबारदेखि पानी आउन छोडेको बताइएको छ । धारामा पानी आउन छोडेपछि बजारबासीहरु बाग्लुङ नगरपालिका वडा नम्बर–९ तित्याङमा पानी लिन जान थालेका छन् ।

भक्तपुरमा भैरवको रथ तान्दा ढुंगा हानाहान, ९ जना घाइते

हिजो साँझ ५ बजेबाट गःहिटीबाट तल्लो र माथिल्लो बासिन्दाले रथ तान्न शुरु गरेको रथलाई माथिका बासिन्दाले वंशगोपाल पुर्‍याएर एउटा घरमा रथ ठोक्किएपछि ढुङ्गा हानाहान भएको हो ।

सर्वोच्च अदालतले बाटो खोलिदिए लगत्तै नागरिकता लिनेको भीड

एकै दिन ६० भन्दा बढी निवेदन परेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ज्योतिराज अर्यालले बताए ।

नेपाली सेनाको ‘आचारसंहिता सप्ताह’

जाति, धर्मसँग सम्बन्धित र विभिन्न आन्दोलनबारे सामाजिक सन्जालमा रहेको लेख सामग्रीमा सेनाले लाइक, कमेन्ट र सेयर गर्न नपाउनेसमेत जनाइएको छ ।

प्रेस युनियन युरोप संयोजकको जिम्मेवारी कँडेललाई

कँडेलले युरोपका अन्य देशका पत्रकारहरूलाईसमेत समेटेर तत्काल तदर्थ समितिको घोषणा गर्ने बताए ।

चार महिनादेखि तलब नपाएको भन्दै आयुर्वेद अनुसन्धान केन्द्रमा तालाबन्दी (भिडियो)

त्रिभुवन विश्वविद्यालयको ३० रोपनी जग्गामा ५४ करोड रुपैयाँ लागतमा निर्माण भएको केन्द्रमा अनुसन्धान गर्ने भवन, अस्पताल र तालिम केन्द्र रहेका छन् ।

पत्रकार गिरी रिहा

प्रहरी हिरासतमा रहेका पत्रकार अर्जुन गिरी काठमाडौं जिल्ला अदालतको आदेशमा बिहीबार रिहा भएका छन् ।

सर्वोच्च अदालतका प्रस्तावित पाँचै न्यायाधीश सुनुवाइ समितिबाट अनुमोदित

फुयाँलले आफूले गर्ने न्याय सम्पादनसँग विगतको पृष्ठभूमि नजोड्न आग्रह गरे ।

‘सरकारले निर्देशनको भरमा पनि नागरिकता दिनसक्छ भन्ने कुरा स्थापित’

गृह मन्त्रालयको परिपत्र, सर्वोच्च अदालतको रोक अनि फेरि नागरिकता पाउनसक्ने सर्वोच्चकै अर्को फैसलाले यो विषय अझै चर्चामा छ ।

बम निस्क्रिय पार्नेक्रममा घाइते भएका सैनिकलाई काठमाडौं पठाइयो

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले बिहीबार पोखराको नदीपुरस्थित प्रदेशसभा भवननजिकको सडकको छेउमा सो बम राखेको थियो ।