सन्धिखर्कमा दुर्लभ र लोपोन्मुख गिद्ध भेटिए

विश्वमै दुर्लभ र लोपोन्मुख पक्षी गिद्ध अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको फोहोर फ्याक्ने ठाउँमा भेटिएका छन् ।

एसएसपी पोखरेललाई डीआइजीमा बढुवा सिफारिस

गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेललाई प्रहरी नायव महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

‘पीडकलाई सजाय नगरे मुलुक अर्को द्वन्द्वमा फस्ने खतरा’

द्वन्द्वपीडितहरुले संक्रमणकालीन न्यायका लागि गठित दुवै आयोग सर्वोच्च अदालतको फैसला तथा अन्तर्राष्ट्रिय मापदन्डबमोजिम ऐन संशोधन गरेरमात्र पुनर्गठन गर्नुपर्ने माग गरेका छन् ।

विपत् व्यवस्थापन पूर्वअभ्यास प्रदर्शनी

सुक्खायाममा लाग्ने डढेलो तथा आगलागीबाट हुने जोखिम न्यूनीकरण गर्न बिहीबार धनकुटामा सचेतनामूलक प्रदर्शनी गरिएको छ ।

टिपरको ठक्करबाट छोरीको मृत्यु, बाबु घाइते

बुटवल, पाखापानीमा बिहीबार भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ ।

बौद्ध दर्शन र चियाको स्वाद एउटै !

चीनमा टि हाउस ब्यवसाय गरिरहेका चाङ वाङले तीन लाख चिया घर रहेको चीनमा चिया संस्कृति र बौद्ध दर्शनलाई सँगसँगै लाने गरिएकाले नेपालमा पनि यसको सुरुवात गर्न सुझाव दिए ।

तातोपानी नाका पुनः खोलेकोमा परराष्ट्रमन्त्रीले दिए चीनलाई धन्यवाद

ल्हासाको भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार ल्हासाका नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले यस क्षेत्रको भ्रमणमा आएका प्रतिनिधिमण्डलको सम्मानमा यहाँ आयोजना गरेको रात्रिभोजमा मे महिनादेखि लागू हुने गरी तातोपानी नाका खोलेकामा धन्यवाद दिए ।

‘हाइ भोल्टेज’का कारण करेन्ट लागेर एक जनाको मृत्यु, पाँच जना घाइते

बुधवार बेलुका साढे ७ बजेको समयमा संखुवासभाको सभापोखरी गाउँपालिका–६ स्वाचीमा आफ्नै घरमा उनीहरुलाई करेन्ट लागेको हो ।

चक्रवात ‘फानी’ भारतको उत्तरपूर्वी तटतर्फ बढ्दै, नेपालमा पनि प्रभाव पार्ने सम्भावना

शुक्रबारबाट यो प्रणाली भारतको ओड़िसा को तटीय क्षेत्रमा भित्रिने सम्भावना रहेको र यो प्रणाली कमजोर बन्दै जाने महाशाखाको भनाइ छ ।

सर्लाहीबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना, १३ जना घाइते

सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना७ख ३२४० नम्बरको बस नियन्त्रण गुमाएर पल्टिएको हो ।