अढाई महिना वित्यो, लाइसेन्सको लिखित परीक्षाको नतिजा आएन

कर्मचारीको लापरवाहीका कारण गत फागुन दोस्रो साता लिएको लिखित परीक्षाको नतिजा हालसम्म सार्वजनिक गर्न नसकेको हो ।

सत्य निरुपण र बेपत्ता व्यक्ति छानविन आयोगबारे द्वन्द्वपीडित मानवअधिकार समुदाय के भन्छन् !

केही दिनदेखि आफ्ना मागबारे ध्यानाकर्षण गराउने उद्देश्यले राजधानीमा धर्नासहितका कार्यक्रम गर्दै आएका उनीहरुले बिहीबार पत्रकार सम्मेलनको तयारी गरेका छन् ।

पर्वतमा हावाहुरी र असिनापानीले तरकारी बालीमा क्षति, विद्यालयको छाना उडायो

सदरमुकाम कुश्माबजारमा रुखहरु ढलेका छन् भने कच्ची घरका छाना उडाएको प्रहरीले जनाएको छ ।

गाप्चामा आगलागी

काठमाडौंको बूढानीलकन्ठस्थित गाप्चा, भद्रकालीमा बुधबार अपराह्न भएको आगलागीबाट एउटा घर जलेर नस्ट भएको छ ।

सत्यमोहन जोशीलाई अभिनन्दन

वाङ्मय शताब्दीपुरुष डा. सत्यमोहन जोशीलाई बुधबार राजधानीमा अभिनन्दन गरिएको छ ।

मोटरसाइकल माइक्रोसँग ठोक्कियो, ट्रकले किच्यो, दुईजनाको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत् धादिङको गल्छी गाउँपालिका–४, बेल्खु खोलामा बुधबार सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

राष्ट्रपति भण्डारीद्वारा जापानी सम्राट नारुहितोलाई बधाइ

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका सम्राट नारुहितोले गद्दी आरोहण गरेकामा हार्दिक बधाइ ज्ञापन गरेकी छन् ।

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार हाई अल्टिच्युटका कारण राष्ट्रपति भण्डारीलाई ल्हासामा स्वास्थ्य समस्या देखिएको थियो ।

बाढीले बगाएको पुल नबन्दा बेलबारीबासीलाई सास्ती

२०७४ साउनमा आएको बाढीले बेलवारी नगरपालिका ६ स्थित लोहन्द्रा खोलाको पुल भत्काएको थियो ।

नेपाली मिडियाका लागि प्रतिकूल वर्ष

विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा फ्रिडम फोरमले तयार पारेकोे वार्षिक मिडिया प्रतिवेदनअनुुसार एक वर्ष (मे २०१८ देखि अप्रिल २०१९ सम्म) १०४ प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा १५८ पत्रकार प्रत्यक्ष प्रभावित भएका छन् ।