सरकारी स्वामित्वको जग्गा हिनामिना गर्नेलाई कुनै हालतमा छाडिन्न : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारी स्वामित्वमा रहेको जग्गा हिनामिना गर्नेलाई कुनै हालतमा नछाड्ने बताएका छन् ।

जलाइयो धर्मनिरपेक्षताको ब्यानर, प्रहरीको हस्तक्षेप, तेस्रो जनआन्दोलनको चेतावनी (भिडियो)

प्रधानमन्त्री निवास बालुवाटारसमेत सुरक्षित राख्न नसक्ने नेता तथा कर्मचारीहरुले देश नै बेच्न बाँकी नराख्ने दाबी गर्दै नेपालमा धार्मिक द्वन्द्वको खतरा रहेको औंल्याए ।

धर्मनिरपेक्षताको पोस्टर जलाउँदै राप्रपा, विभिन्न जिल्लामा प्रहरी हस्तक्षेप (तस्वीरहरु)

कञ्चनपुर, संखुवासभा, मकवानपुर, म्याग्दी, रुपन्देही लगायतका जिल्लामा धर्मनिरपेक्षताको ब्यानर तथा पोस्टर जलाउने कार्यक्रम सम्पन्न भइसकेको सो पार्टीले जनाएको छ । बाँकी जिल्लामा पनि कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ ।

ओली नेतृत्वको सरकारबाट जनताले मुक्ति चाहेका छन् : देउवा

कानुनविपरित मनपरि चल्ने छुट सरकारलाई नभएको भन्दै उनले जनताको कर खाएर जनताको काम नगर्ने सरकारका विरुद्ध कांग्रेसले जागरण अभियान सञ्चालन गरेको बताए ।

राप्रपाले आज धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने

पहिलो चरणको तेश्रो कार्यक्रम अन्तर्गत वैशाख ४ र ५ गते देशव्यापी घरदैलो कार्यक्रम गरेको राप्रपाले आज (शुक्रबार) धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने भएको हो । राप्रपाले आजको कार्यक्रमलाई हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डालाई नयाँ चरणमा लैजाने ‘टर्निङ्ग प्वाइन्ट’ हुने बताएको छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका १२ निर्णय

सरकारले विभिन्न सचिवहरुको बढुवा तथा पदस्थापन गरेको छ ।

गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनामा माफी दिँइदैन : सन्चारमन्त्री

३३ किलो सुन तस्करीकान्डको प्रसंगमा मन्त्री बाँस्कोटाले ‘विगतमा ३८ क्विन्टल सुन नै गायब’ भएको भन्दै यसको तस्करीको सन्जाल नै ध्वस्त पार्ने अभियानमा सरकार रहेको बताए ।

राजपाको राष्ट्रिय महाधिवेशन अन्योलमा

आन्तरिक विवादका कारण महाधिवेशनका लागि आवश्यक तयारी हुन नसकेपछि राजपाको महाधिवेशन स्थगित गरिएको हो ।

प्रदेश र संघीय सरकारबीचको खिचातानीले हावाहुरी पीडितलाई समस्याः उपसभापति निधि

बाराको सिमरा आयोजित काँग्रेस प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन ।

संविधान नमान्ने शक्तिहरुसँग कांग्रेसको मोर्चाबन्दीः इतिहासलाई नै चोट (भिडियो)

रणनीतिक रुपमा नभई सामान्य कार्यक्रमका रुपमा गत चैत २९ गते प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलले एउटै मन्चबाट सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।