‘कांग्रेस महेन्द्रको जय नेपालवादी हो ?’ (भिडियो), यी हुन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय

सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाली कांग्रेसले प्रयोग गर्ने ‘जय नेपाल’ शब्द शब्दकोषबाट हटाउन चुनौती दिएका छन् ।

प्रधानमन्त्री ओली भियतनाममा

नोइ बाइ अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामका उपविदेशमन्त्री न्युन क्युक डङ र थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले स्वागत गरेका थिए ।

प्रतिपक्षले प्रधानमन्त्रीको अपमान गरेको छैन : निधि

सरकारविरुद्ध आवश्यक परे कांग्रेस सडक आन्दोलनमा जान तयार रहेको चेतावनी पनि दिए ।

जागरण अभियान आन्तरिक द्वन्द्वमै रुमलिने खतरा, देउवा नै आरोप–प्रत्यारोपमा (भिडियो)

जागरण अभियानमा भाषण गरेकै विषयलाई लिएर सिन्धुपाल्चोकमा त झन् आफ्नै पार्टी कार्यकर्ताबीच हात हालाहाल भएको छ ।

संघीय निजामती सेवाको गठनसम्बन्धी विधेयकमाथि दफावार छलफल

विधेयकमाथि ९५ जना सांसदले संशोधन दर्ता गरेका थिए । विधेयकमा एकल र संयुक्त गरी ८२ संशोधन परेका छन् ।

नेपाललाई विश्वमै उदाहरणीय सन्देश दिने अवसर : दाहाल

अध्यक्ष पुष्पकमल दाहालले शान्ति–प्रक्रियाका बाँकी काम पूरा गर्न सम्बन्धित सबै पक्षलाई सहयोगका लागि अपिल गरेका छन् ।

प्रधानमन्त्री ओली भियतनाम जाने

परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमण मूलतः पर्यटन प्रवर्द्धन र सांस्कृतिक आदान–प्रदानमा केन्द्रित हुने जानकारी दिए ।

तत्कालीन नयाँ शक्तिकी केन्द्रीय सदस्य नेकपामा, दाहालले गराए प्रवेश

उनले नेकपामा प्रवेश गर्नेको लहर देशव्यापीरुपमा बढेको बताए ।

स्खलित हुँदै संसदीय मर्यादा, सभामुखको कमजोर भूमिका

नेपालको संसदीय व्यवस्थाको इतिहासमा संसदीय मूल्य, मान्यता र मर्यादाविपरीतका घटनाहरु बारम्बार भइरहेका छन् ।