सभापति देउवाले भनेः कांग्रेसले प्रेस स्वतन्त्रताका पक्षमा जोडदार अभियान चलाउँछ

सभापति देउवाले अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले यसलाई सुरक्षित राख्न कांग्रेसले जोडदार रुपमा अभियान सञ्चालन गर्न लागेको बताए ।

विकास निर्माणका काममा केही अलमल देखिएकै होः प्रधानमन्त्री ओली

राष्ट्रका महत्वपूर्ण विकासका योजनाहरुलाई भाँझो हाल्ने काम भइरहेको भन्दै प्रधानमन्त्री ओलीले विकास अवरुद्ध पार्नेलाई पहिचान गरी परास्त गर्ने प्रतिवद्धता व्यक्त गरे ।

पत्रकारका समस्या समाधानको पहल गर्छुः अध्यक्ष दाहाल

आफु अहिलेको ठाउँसम्म आउनुको श्रेय पत्रकार र प्रेसलाई जाने भन्दै उनले माओवादी युद्धका क्रममा आफूहरुले उठाएका एजेण्डालाई जनताका बीचमा पु¥याउने काममा सकारात्मक सहयोग गरेको स्मरण पनि गरे ।

कम्युनिष्ट सरकारले बालुवाटार र खुल्लामञ्च किनबेच गर्दैछः बरिष्ठ नेता पौडेल

विकास र सुशासन कायम गर्न नसकेको सरकार देश बनाउन छाडेर आफनो पार्टी बनाउन मात्र तल्लीन रहेको उनको आरोप थियो ।

कांग्रेस नेता प्रधानले भनेः प्रधानमन्त्री ओलीलाई धन्यवाद

खुल्लामञ्चको सटर हटाउनको लागि प्रधानमन्त्री ओलीको साथै पत्रकार ऋषि धमलाको पनि महत्वपूर्ण भूमिका रहेको प्रधानको भनाई छ ।

रविन्द्र मिश्रले आफ्नो पार्टीको नाम फेर्दै भनेः सरकारप्रति आम नागरिकमा चरम निराशा छ

काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको वैठकले पार्टीको नाम परिवर्तन गर्दै ‘साझा विवेकशील पार्टी’ राख्ने निर्णय गरेको हो ।

बालुवाटारमा रहेको महासचिब पौडेलको जग्गा बैधानिक छ : मन्त्री अर्याल

कसैले सरकारी, सार्वजनिक तथा गुठीको जग्गा अतिक्रमण वा विक्रि वितरण गरेको भए पनि जफत गरिने उनको भनाई छ ।

स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोग प्रतिबद्ध : प्रमुख निर्वाचन आयुक्त

मनोहरा विद्यानगर सेवा समाजले बधाइ तथा शुभकामना दिन आज काठमाडौंमा गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनका बारेमा कुनै प्रश्न उठ्न नदिने गरी काम गर्ने प्रतिबद्धता जनाए ।