विप्लब समूहका ब्यूरो सचिवसहित १३ जना पक्राउ

सरकारबाट प्रतिबन्द लगाइएपछि हालसम्म उक्त समूहका १३ जनालाई पक्राउ गरिएको जनाइएको छ ।

राजपामा चुलियो मतभेदः महाधिवेशनको मिति र विधिलाई लिएर विवाद उत्कर्षमा (भिडियो)

तराई केन्द्रित ६ वटा पार्टीबीच एकता भएर राजपा बनेको २ वर्ष पुग्दासमेत महाधिवेशन हुन नसकेपछि विवाद उत्कर्षमा पुगेको हो ।

गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न सभामुखको आग्रह

‘दरबारको पुनःनिर्माणको काम अन्यन्तै सुस्त गतिमा भइरहेको देखियो,’ उनले भने, ‘पुनःनिर्माणमा ढिलाइ हुँदा यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकसमेत प्रभावित हुनसक्छन्, त्यसैले यसको पुनःनिर्माणमा तत्काल गर्नु आवश्यक छ ।’

मनमोहन अधिकारीलाई सम्झदैं प्रधानमन्त्री ओलीले भने ‘जनतामा विकासको भोक जगाइदिनु भयो’

प्रधानमन्त्री ओलीले स्व अधिकारीले वामपन्थी पार्टी सरकारमा पुग्दा कसरी सरकार चलाउँछन् भन्ने देखाएको बताए ।

बारा र पर्साका हुरी प्रभावितलाई ८४ करोड दिने सरकारको निर्णय

कतारका लागि नेपाली राजदूत प्रा. रमेशप्रसाद कोइरालालाई नेपाल फिर्ता बोलाउने निर्णय पनि गरिएको छ ।

विप्लव समूहलाई मूलधारमा ल्याउने प्रयास जारी : गृहमन्त्री

मन्त्री थापाले सरकारले वार्ता र संवादबाटै समस्याको समाधान चाहेको र विखण्डनकारी समूहलाई समेत मूलधारमा ल्याईसकेको अवस्थामा विप्लव समूह पनि वार्तामा आउनुको विकल्प नभएको बताए ।

डा. बाबुराम भट्टराईले भने– सरी बारपाक !

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई गोरखा भूकम्पको चार वर्ष पुग्दा खुशी र दुःखको अनुभूति एकसाथ भएको टिप्पणी गर्छन् ।

‘सत्ताधारीहरुले देशमा लुटतन्त्र मच्चाए’, राष्ट्रपतिमाथि आरोप

राष्ट्रपति नै नवसामन्तमा परिणत भइरहेको भन्दै राणाले राजसंस्थालाई नै राष्ट्रप्रमुखको भूमिका दिनुपर्ने बताए ।

‘नेकपाका केन्द्र र जिल्ला कमिटीको अधिवेशन छिट्टै हुने’

यस वर्ष पार्टीको संगठन सुदृढीकरण र शुद्धीकरणको हिसाबले महत्वपूर्ण काम हुने उनले बताए ।

चन्दका कार्यकर्ता झन्डै एक महिनापछि धरौटीमा रिहा

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन दलित मुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक धरौटीमा रिहा भएका छन् ।