‘संस्कारयुक्त राजनीतिबाटमात्र परिवर्तन सम्भव’

परिवर्तन संस्थागत गर्न सबै राजनीतिक दल एक हुनुपर्ने आवश्यकता औंल्याए ।

९ विद्यार्थी संगठनद्वारा आन्दोलनको चेतावनी

विद्यार्थी संगठनहरुले यही वैशाख १७ गतेदेखि आन्दोलनमा उत्रने जनाएका हुन् ।

आज लोकतन्त्र दिवसः जनआकांक्षा पूरा गर्न राजनीतिक नेतृत्वलाई दबाब

२०६२ साल चैत २६ गतेबाट सुरु भएको आन्दोलन २०६३ बैशाख ११ गते विघटित संसदको पुनस्थापनासंगै सफल भएको थियो ।

पूर्वमन्त्री ताम्राकारको निधन

नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकारको उपचारकाक्रममा निधन भएको छ ।

नेकपाभित्र गुट–उपगुट

नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७० वर्षसम्म आइपुग्दा कम्युनिस्ट पार्टीहरु गुटगत स्वार्थका कारण पटक–पटक फुटेको इतिहास छ ।

सरकार–राप्रपा वार्तामा के भयो ?

वार्तापछि मन्त्री ढकालले पहिलो चरणको वार्ता सौहार्दपूर्ण रहेको बताए ।

ढापपोखरी महोत्सवलाई कांग्रेस नेता खड्काद्वारा एकलाख रुपैंयाँ सहयोग प्रदान

महोत्सवको तेस्रो दिन महोत्सव स्थलमा आयोजक समितिका अध्यक्षलगायत अतिथीहरुलाई उक्त रकम हस्तान्तरण गरेका हुन ।

आर्थिक कूटनीति प्राथमिकतामा : परराष्ट्रमन्त्री

सीले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने विश्वास व्यक्त गरे ।

ज्योतिषीलाई प्रधानमन्त्री ओलीको यस्तो झटारो (भिडियो)

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले समानान्तर जिल्ला कमिटीहरु बनाएर एकता बिथोल्न खोज्नेहरुलाई ठूलो धक्का दिएको बताए ।

आलोचकहरुविरुद्ध प्रधानमन्त्री असहिष्णु, बचन वाणको निशाना

गत वर्षको बजेटमा वृद्ध भत्ता नबढाउँदा विरोध गरिएकोमा रुष्टता देखाउँदै प्रधानमन्त्रीले भने, ‘एक वर्ष खुब बाँसुरी बज्यो, बृद्ध भत्ता बढेन भनेर । अबको बजेट आएपछि ती के भन्लान् ?’