‘प्रधानमन्त्री संसद र संसदीय अभ्यासलाई कमजोर बनाउन उद्दत’

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारको अधिनायकवादलाई रोक्न कांग्रेसले जागरण अभियान थालेको बताएका छन् ।

महरा इतिहासकै कायर सभामुख : देउवा, सडकबाटै सरकार ढाल्ने चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा मर्यादाहीन अभिव्यक्ति दिएको जान्दा–जान्दै पनि सभामुख महराले प्रधानमन्त्रीलाई ‘रुलिङ’ गर्न नसकेको बताए ।

प्रधानमन्त्रीका अभिव्यक्तिहरु अहंकार र उन्मादले ग्रस्तः वरिष्ठ नेता पौडेल

सिन्धुलीमा आज गरिएको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले संसद्मा हिजो प्रधानमन्त्रीले प्रतिपक्षीलाई अपमान गरेको आरोप लगाए ।

कांग्रेसको जागरण अभियान आजदेखि सुरु, सभापति देउवाले उद्घाटन गर्दै

सवै जिल्ला, क्षेत्र, गाउँ र नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुनेछ ।

भियतनामसँग केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने

क्रमशः यही वैशाख २६–३० र वैशाख ३०–जेठ १ मा हुने सो औपचारिक भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि रहनेछिन् ।

नीति तथा कार्यक्रम ‘हावादारी’

प्रदेशलाई कुनै अधिकार नदिएका कारण यो सरकार संघीयताविरोधी पुष्टि भएको उनको आरोप थियो ।

कांग्रेसको ध्यानाकर्षण

संसदको गरिमामा आँच आउनेखालका अभिलेख संसदको रेकर्डबाट यथाशीघ्र हटाउन र गरिमामय ढंगले संसद सन्चालन गर्न आग्रह गरेको छ ।

‘समाजवादी पार्टीसँग एकीकरणको बाटो बन्द’

प्रदेश नम्बर–२ को सरकारमा पनि छिट्टै नै हेरफेर हुनेसमेत उनले बताए ।

समाजवादी पार्टीको पहिलो बैठक

सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्ना २६ बुँदे मागका सम्बन्धमा चालू संसदबाट सुनुवाइ नभए नेकपासँगको सम्बन्ध तोड्ने बताए ।

प्रतिपक्षको हो–हल्लाकाबीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुले उठाएका प्रश्न र जिज्ञासालाई ‘आक्रोश, कुन्ठा र निम्छरो’ भनेपछि कांग्रेस सांसद मीन विश्वकर्माले उठेर नियमापत्ति गरेका थिए ।