प्रतिनिधिसभा बैठक बस्दै, संसद नियमावली पेश हुने

सत्तापक्ष र प्रतिपक्षबीचको लामो विवादपछि अन्ततः आज बस्ने प्रतिनिधिसभामा संसद नियमावली छलफलका लागि पेश गरिने भएको छ ।

लुम्बिनी क्षेत्रमा सुरु भएका विकास निर्माणका काम समयमै पूरा गर्न दबाब

भैरहवा, जेठ ८ । लुम्बिनी क्षेत्रमा सुरु भएका विकास निर्माणका योजना निर्धारित समयमै पूरा गर्न दबाब दिँदै नागरिक समाज लुम्बिनीले सरकारको ध्यानाकर्षण गराएको छ ।