‘मेरो सरकार’ जानीबुझी राखियो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नीति तथा कार्यक्रममा देखेको ‘सपना देश बनाउने र भविष्यको सपना’ भएको स्पस्ट पारेका छन् ।

सरकारको नीति तथा कार्यक्रम राम्रो निबन्ध जस्तै !

नीति तथा कार्यक्रममा समावेश गरिएका केही विषय सकारात्मक रहे पनि कार्यान्वयन भने मुस्किल रहेको उनले उल्लेख गरे ।

नेताहरुले नेबिसंघलाई आफ्नो गुटको प्रयोगशाला बनाउन खोजेको आरोप

आफूलाई लोकतन्त्रको मसिहा दाबी गर्ने नेपाली कांग्रेसले आफ्नै भ्रातृ संगठन भंग गरेर पनि पूर्णता दिन सकेको छैन ।

सरकारलाई धन्यवाद दिँदै नीति तथा कार्यक्रमको बचाउ गरे दाहालले

संसदमा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सत्ता पक्षले बचाउ गर्ने र प्रतिपक्षले विरोध गर्ने परम्परागत राजनीतिक शैली रहेको उनको भनाइ थियो ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा समाजवादी पार्टीः यी हुन नौं बुँदे सहमति

नौ बुँदे समझदारी पत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदमा आधारित शासकीय प्रणाली अपनाउने उल्लेख गरिएको छ ।

कांग्रेसको जागरण अभियानका लागि जिम्मेवारी बाँडफाँडः कुन प्रदेशमा को खटिए ?

जस अनुसार सभापति शेरबहादुर देउवा प्रदेश ३ को काठमाडौंमा र वरिष्ठ नेता रामचन्द्र पौडेल प्रदेश २ को धनुषामा कमाण्ड गर्नेछन् ।

कांग्रेस नेता प्रदीप गिरिको प्रधानमन्त्रीलाई प्रश्नः सरकार समाजवाद उन्मुख कि दलालवाद ?

गिरीले प्रत्येक दिन सरकार एक कदम अगाडि बढेको सुनेको भन्दै यो कदम कतातिर लम्कँदै छ भन्ने प्रश्न पनि उठाए, प्रत्येक दिन एक कदम त चाल्नैपर्छ, तर कदम कता चालिँदैछ, पूर्वतिर उन्मुख कि पश्चिमतिर ? समाजवाद उन्मुक कि दलालवाद उन्मुख ?

संसदमा गगनको गर्जनः सरकारको अहिलेको नारा फेरेर ‘समृद्ध दमक–सुखी केपी ओली ’ राख्न सुझाव

महामहिमज्यूका सरकारलाई केही प्रश्न छन् भन्दै उनले संवैधानिक आयोगलाई किचल्यो, के यो वर्ष पनि यस्तै रहन्छ? नागरिकका कानुन खोस्ने प्रयास भए । यो वर्ष पनि तपाईंको सरकारले यस्तै कुरालाई निरन्तरता दिन्छ ? भन्दै प्रश्न गरे ।

गणतन्त्र दिवसलाई गाउँगाउँ र घरघरमा मनाउने तयारी गरौंः प्रधानमन्त्री ओली

गणतन्त्र दिवस मुल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै आज प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।

नेकपा महासचिव विष्णु पौडेलले भने- सजायँ भोग्न तयार छु

प्रतिनिधिसभामा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा पौडेलले बालुवाटार जग्गा खरिद प्रकरणमा दोषी ठहर भए सजायँ भोग्न तयार रहेको बताएका हुन् ।