नीति तथा कार्यक्रममाथि संशोधन पेस

सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र सांसद प्रेम सुवालले संशोधन पेस गरेका छन् ।

सरकारले हर क्षेत्रलाई कम्युनिस्टकरण गर्न लाग्यो : पौडेल

वरिष्ठ नेता पौडेलले सरकारले गरिरहेको नकारात्मक कामका विषयमा सशक्त आवाज उठाउनुपर्ने बताए ।

‘मेरो सरकार’ भन्नु बेलायती महारानीको शैली नक्कल : शेरबहादुर देउवा (पूर्णपाठ)

विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले मेरो सरकार भन्न लगाएर सरकारले नै राष्ट्रपतिको संस्थालाई विवादमा तानेको बताए ।

सरकारले सभामुखकै रुलिङ नमानेको राजपा नेताको आरोप

राजपा सांसद लक्ष्मणलाल कर्णले मधेश तथा थरुहट आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखले गरेको रुलिङ पनि कार्यान्वयन नभएको भन्नै आपत्ति जनाएका हुन् ।

नीति तथा कार्यक्रममाथि छलफल हुँदै

नीति तथा कार्यक्रममा सांसदहरूबाट प्राप्त संशोधन प्रस्तुत् हुने र सम्बोधनमा छलफल हुनेछ ।

शान्तिमा नआए नेत्रविक्रम चन्दको अस्तित्व सकिन्छः प्रधानमन्त्री ओली

उनीहरुको क्रियाकलाप गैरकानुनी र असंवैधानिक भएकाले सरकारले प्रतिबन्ध लगाएको उनको भनाइ थियो । सरकारले बम पड्काउन, मान्छे मार्न, मान्छेलाई तर्साएर जतिपनि पैसा असुल्न अनुमति दिन नसक्ने उनले प्रष्ट गरेका हुन् ।

प्रधानमन्त्रीले आफ्ना सांसदलाई दिए निर्देशन, विपक्षी आलोचनाको डटेर सामना गर्नूस्

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा नयाँ–नयाँ योजना ल्याइएको दाबी गर्दै रक्षात्मक हुनपर्ने अवस्था नरहेकाले विपक्षीले गर्ने आलोचनाकोे उचित जवाफ दिन निर्देशन दिए ।

सरकारको नीति तथा कार्यक्रममा कांग्रेसले संशोधन दर्ता गर्ने, ‘मेरो सरकार’ को साटो ‘नेपाल सरकार’ लेख्न माग

‘राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्न लगाएर कार्यकारी अधिकार दिन त खोजिएको हैन ?’ भन्ने प्रश्न पनि कांग्रेसले सरकारसँग गरेको छ । बैठकले संंघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्थामा पनि प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिलाई राजामहाराजाको जस्तो गरी कार्यकारी राष्ट्र प्रमुखको हैसियत दिएको ठहर गरेको हो ।

फोरम र नयाँ शक्तिबीच पार्टी एकताको सहमति, नाम ‘समाजवादी पार्टी, नेपाल’

यही वैशाख २३ गते सोमबार एकता घोषणा गर्ने सहमति भएको डा. भट्टराई र यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारको नीति तथा कार्यक्रम समीक्षाः आश्वस्त हुने आधार खोइ ?

बहुसंख्यक कार्यक्रम दुई, तीन र चार वर्षमा सक्ने भनिएको छ । जबकि, नीति तथा कार्यक्रम एक वर्षका लागिमात्र तय हुनुपर्ने हो ।