राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्ने हैसियत छ, सचिवालयको दुरुपयोग गरे : प्रधानमन्त्री

भर्खरै राजतन्त्र गएकाले कसै–कसैलाई झ–झल्को लाग्नु स्वाभाविक भएको भन्दै ‘मेरो सरकार’ नभनेर राष्ट्रपतिले ‘कसको सरकार भन्ने ?’ भनी प्रतिप्रश्न गरे ।

सरकारको महत्वाकांक्षी लक्ष्य, इतिहासकै तीव्र विकासको वर्ष बनाउने

सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता वृद्धिको घोषणा गरेको छ ।

राष्ट्रपतिले भनिन् ‘मेरो सरकार’, सुन्दा राजाको झल्को, शुरु भयो विरोध र आलोचना

गणतन्त्रमा राजाले प्रयोग गर्ने ‘मेरो सरकार’को शब्दावलीलाई उस्तै भाव र शैलीमा प्रयोग गरिएको भन्दै आलोचना भएको हो ।

सामाजिक सुरक्षा भत्ता बढाउने घोषणासहित सरकारले ल्यायो नीति तथा कार्यक्रम

सरकारले यस वर्ष सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्दै नीति तथा कार्यक्रम ल्याएको हो । चुनावी घोषणा पत्र अनुसार अघिल्लो वर्ष बृद्ध भत्ता नबढाएपछि आलोचित बनेको सरकारले यस वर्ष भने सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेको हो ।

राष्ट्रपति भण्डारीबाट सरकारको नीति तथा कार्यक्रम संसदमा पेश

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेकी हुन् ।

समाचारको विश्वसनीयता खस्क्योः सञ्चार मन्त्री बाँस्कोटा

नेपाल पत्रकार महासंघ, युनेस्को र निर्वाचन आयोगले काठमाडौंमा संयुक्त रुपमा गरेको कार्यक्रममा उनले सञ्चारगृहलाई विश्वासिलो सूचना प्रवाह गर्न र जनविश्वास आर्जन गर्न सुझाव पनि दिए ।

प्रधानमन्त्री ओलीमाथि कांग्रेसको आरोप, ‘दमकको मेयर’ बनेको टिप्पणी

प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि भन्दै विभिन्न मन्त्रालयअन्तर्गत् ८८ वटा योजना सिफारिस गरी पठाएका थिए ।

प्रधानमन्त्री ओलीले कम्बोडिया र भियतनामको भ्रमण गर्ने

भियतनाम र कम्बोडियाका प्रधानमन्त्री क्रमशः न्वेन सिएन फुक र हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओलीले ती देशको भ्रमण गर्ने कार्यक्रम बनेको हो ।

‘प्रदेश–२ मा नेकपाको नेतृत्वमा बहुमतको सरकार बन्नसक्छ’

सन्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अब नेपालले भारतको निर्देशनमा नभइ देशको आवश्यकताअनुसारका योजनाहरु अघि बढाउने बताए ।

पार्टीमा अनुशासन कायम गरेर जनतामा जानुपर्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक नम्बर बनाउने गरी जनताको मन जित्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।