सबैभन्दा माथि देश हुनुपर्छ : कमल थापा

नयाँ वर्षले मुलुकलाई सकारात्मक दिशातर्फ लैजान सकोस् भन्ने शुभकामना प्रकट गर्दै थापाले सबैले ठुलो र फराकिलो छातीका साथ सबैभन्दा माथि देशलाई राख्नुपर्नेमा जोड दिए ।

‘ज्येष्ठ नागरिक स्वास्थ बीमा तथा खोलौं खाता’ अभियान के हो ! (भिडियो)

‘समृद्धिसँग जोडौ नाता, सबै नेपालीको खोलौं खाता’ भन्ने नारासहित सुरु भएको अभियानको पहिलो दिन ५५ जना वृद्धवृद्धाले प्रमाणपत्र लिए ।

सरकारले जनताको ढाड सेक्ने काम मात्र गरिरहेको छः सभापति देउवा

नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने अवसर पारेर धनगढीमा रहेको निजी देउवाले उक्त कुरा बताएका हुन् ।

कम्युनिस्ट सरकारले कम्युनिस्ट दललाई नै प्रतिबन्ध लगाउनु उचित भएन : वैद्य

विचारका आधारमा कसैलाई प्रतिबन्ध लगाउनु राजनीतिक चरित्र नभएको टिप्पणी गरे ।

वर्ष २०७५ः राजनीतिमा के–के भयो ?

राजनीतिकरुपमा २०७५ दलहरुभित्रकोे आन्तरिक कलहको वर्ष बन्यो ।

आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन : सिंह

पार्टी नेतृत्वले आम जनतालाई विश्वासमा लिन नसकेको आरोप लगाउँदै आगामी महाधिवेशनमा उत्कृष्ट समूहबाट पार्टी नेतृत्व चयन गरिने जिकिरसमेत गरे ।

राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि नेपाल र नेपाली नागरिकको साथमा छौं : पूर्वराजा

सन्देशमा उनले भनेका छन्, ‘ विगतमा हामी सबैबाट जे जस्ता कमी कमजोरी भए, तिनको आत्मसमीक्षा गरि मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठावान् हुनु र ऐक्यबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।’

मुलुकमा जनवादी केन्द्रीयता लाद्ने प्रयास : कांग्रेस नेता सिंह

नेपाल प्रेस युनियन सप्तरीले आज राजविराजमा गरेको पत्रकार सम्मेलनमा नेता सिंहले सरकार जनवादी केन्द्रीयतामार्फत् अधिनायकवादमा जान खोजेको आरोप लगाएका हुन् ।

१४ बुँदे पोखरा घोषणापत्र जारी गर्दै कांग्रेस जिल्ला कोषाध्यक्षहरुको सम्मेलन सम्पन्न

घोषणापत्रमा पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न केन्द्रीय कार्यसमितिलाई आग्रह गर्ने, भातृसंगठनको निर्वाचन समयमै गर्नुपर्ने तथा पार्टीका आर्थिक क्रियाकलाप पारदर्शी बनाउनुपर्नेलगायतका विषय समेटिएका छन् ।

सरकारविरुद्ध विपक्षी मोर्चाबन्दीमा, आन्दोलनको नेतृत्व गर्न कांग्रेसलाई आग्रह (भिडियो)

सभापति देउवाले सरकार एकपछि अर्को गर्दै सबैतिर हस्तक्षेप गर्ने र राज्यसत्ता कब्जा गरेर लोकतन्त्र मास्न उद्दत भएकाले आन्दोलनको विकल्प नभएको बताए ।