विष्णु पौडेलले सरकारी जग्गा हडपेको होइन : प्रधानमन्त्री (भिडियो)

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवासको सरकारी जग्गा र अरु अतिक्रमित सरकारी जग्गा फिर्ता लिने तयारी भइरहेको बताएका छन् ।

सरकारविरुद्ध ११ विद्यार्थी संगठन उत्रिए सडकमा (भिडियो)

सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका विद्यार्थीहरुले माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

चन्दका जिल्ला इन्चार्जसहित १० जना पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको समूहका बाजुरा जिल्ला इन्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन् ।

राष्ट्रपति भण्डारी ल्हासामा

ल्हासाको गोंगर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले स्वागत गरे ।

देउवा दोषी देखिए कारबाही हुनुपर्छ : प्रकाशमान

वर्तमान सरकार संविधानको भावना र मर्मविपरीत अगाडि बढिरहेको आरोपसमेत लगाए ।

प्रदेश २ सरकारले भ्रष्टाचार नरोके नेकपाकै नेतृत्वमा सरकार बन्छः अध्यक्ष दाहाल

प्रदेश २ को अहिलेको सरकारले जनहितमा काम गर्न नसकेकाले अब नेकपाकै नेतृत्वमा सरकार बन्नु मात्र त्यहाँका जनताको हितमा हुनसक्ने उनको भनाइ थियो ।

राप्रपाले दियो कैलाश कटुवालाई उपाध्यक्षको जिम्मेवारी

कटुवाललाई युवाको भवना बुझ्ने र कुशल नेतृत्वको रुपमा राप्रपा भित्र चिनिन्छ ।

सरकारको नीति तथा कार्यक्रम वैशाख २० गते

सरकारले यही वैशाख २० गते संघीय संसदमा आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम पेस गर्ने भएको छ ।

नेपाल–चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर

राष्ट्रपति विद्यादेवी भण्डारी तथा उनका चिनियाँ समकक्षी सी चिनफिङबीच सोमबार ‘ग्रेट हल अफ द पिपल’मा द्विपक्षीय बैठकपछि उनीहरुको उपस्थितिमा नेपाल तथा चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ ।

राष्ट्रपति भण्डारीद्वारा चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निम्तो

राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच सोमबार 'ग्रेट हल अफ द पिपल'मा द्विपक्षीय बैठक सम्पन्न भएको छ ।