सरकार–सीके राउतबीच भएको सहमति प्रस्ट्याऊ : कांग्रेस

काठमाडौं, फागुन २९ । नेपाली कांग्रेसले सरकार र सीके राउत समूहबीच भएका सहमतिलाई प्रस्ट्याउन दुवै पक्षलाई आग्रह गरेको छ ।

अशान्तिको आशंका

काठमाडौं, फागुन २९ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएपछि मुलुक पुनः हिंसाको बाटोमा धकेलिने आशंका गर्न थालिएको छ ।

राष्ट्रियसभा विशेष समयः सीकेसितको सम्झौता, नेकपालाई प्रतिबन्ध र प्रधानमन्त्री ‘देशभक्त’

काठमाडौं, फागुन २९ । राष्ट्रियसभाको बुधबारको बैठकमा सांसद बलराम बाँस्कोटाले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’बीच सम्झौता हुनु सरकारको महत्वपूर्ण कार्य भएपनि सम्झौतालगत्तै स्वतन्त्र मधेसको नारा घन्केको अवस्थालाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

जनतालाई मालिक बनाउँछौं भन्नेले लाखौं युवालाई विदेश खेदे : कमल थापा

तनहुँ, फागुन २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले लोकतन्त्रको आडमा देशमा भ्रष्टाचार र लुटतन्त्र चलिरहेको जिकिर गरेका छन् ।

प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सभामुखको निर्देशन

काठमाडौं, फागुन २९ । सभामुख कृष्णबहादुर महराले तराई–मधेस तथा थरुहट आन्दोलनको छानबिन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका छन् ।

‘विप्लव’ समूहलाई प्रतिबन्ध राम्रो कार्य : देउवा

विराटनगर, फागुन २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतंककारी गतिविधिमा संलग्न नेकपा ‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताएका छन् ।

कुन नेताको रोजाईमा कस्ता सेलिब्रेटी !

कतिपय नेताहरुले ट्वीटरमा व्यक्त गर्ने धारणा समाचारका विषय पनि बन्ने गरेका छन् । त्यसैले उनीहरुका फलोअर पनि प्रशस्त हुन्छन् । तर उनीहरुले कस्तालाई फलो गर्छन् ? आम पाठकका लागि चासोको विषय हुन सक्छ ।