एनआरएनएको निम्तोमा स्वीडेन पुगेका प्रिती र कृष्णले धुम मच्चाए

प्रमुख अथितिका रुपमा बोल्दै एनआरएनए आईसिसी उपाध्यक्ष कुल आचार्यले यस्ता कार्यक्रमबाट नेपालीहरुलाई एकताको सुत्रमा बाँध्न सहज हुने प्रतिक्रिया दिए ।

पश्चिमा संस्कृतिको दबदबाः भजन संस्कृति लोप हुँदै

मौलिकपना बोकेका यस्ता संस्कृति संरक्षणमा युवा पुस्ता सजग नहुँदा पुरानो पुस्ता चिन्तित बन्न थालेको छ ।

चलचित्र ‘कालो वर्ष’को ट्रेलर आयो

भूकम्प र बैदेशिक रोजगारीको समस्याका बारेमा निर्मित चलचित्रको ट्रेलर युट्युव च्यानल भिरगो टिभि मार्फत सार्वजनिक गरिएको हो ।

२०७५ सालमा जसलाई रजतपटले गुमायो

रजतपटमा २०७५ सालमा केही नयाँ अनुहार भित्रिएका छन् भने केही अनुहार यस क्षेत्रबाट सधैंका लागि बिदा भएका छन् ।

‘फ्लप फिल्म’को बाढीमा बगेको वर्ष २०७५

२०७५ सालमा जम्मा ९६ ओटा चलचित्र प्रदर्शनमा आए ।

मोदीको चुनाव प्रचार अभियानमा धक्का, बायोपिक प्रदर्शनमा रोक

आयोगले आफ्नो फैसलामा भनेको छ, ‘चुनावका क्रममा यस्ता कुनै पनि फिल्मलाई इलेक्ट्रोनिक मिडिया वा सिनेमाघरमा प्रदर्शनको अनुमति दिन सकिँदैन जसबाट कुनै राजनीतिक दल वा राजनेतालाई चुनावी लाभ हुने सम्भावना रहन्छ ।’

महाभूकम्पपछिको पीडा समेटिएको चलचित्र ‘कालो वर्ष’को टिजर सार्वजनिक

लक्षु गौतमले निर्देशन गरेको चलचित्रमा ओकेश पनेरु, अनुपा खड्का र पवन भट्टराईको मुख्य भूमिका रहेको छ ।

‘लभ स्टेसन’ हेर्न झुम्मिए दर्शकः एकसाता नबित्दै कारोबार दुई करोड नाघ्यो

प्रेम र सम्पत्तिको तुलना हुनसक्छ या सक्दैन, यसको गर्भिलो उत्तर चलचित्रभित्रै घुमेको छ ।

प्रोजेक्ट बाजा नेपालको वसन्त उत्सव सम्पन्न

पाटन दरवार क्षेत्रको नासः चुकमा आयोजित उक्त उत्सवका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यस कार्यक्रमबाट आफू निकै प्रभावित भएको उल्लेख गरे ।

प्रमोद खरेलले दिवगङ्त मन्त्री अधिकारीलाई सम्झिदा दर्शक स्तब्ध

सङ्गीत पारखीहरुको बेजोड ताली र ‘हुटिङ’बाट उनको स्वागत भयो । गायक खरेलले गीतका सर्जक शीतल गिरीलाई पनि स्टेजमा बोलाए ‘शीतल पनि चिनिनु पर्छ’ भनेर चिनाए दर्शकलाई ।