नाट्यविधा पुनः ब्यूँझिँदै, रंगमञ्चमा ओहिरिए दर्शक(हेर्नुहोस भिडियो)

अझ मल्लकाललाई नाटकको स्वर्ण युगसमेत मानिन्छ । त्यसपछि क्रमशः छायाँमा पर्दै आएको नाट्यकला पछिल्लो समयमा पुनः लोकप्रिय बन्दै गएको छ ।

मेलिना राईको गीतमा दयाहाङको दमदार अभिनय(भिडियो)

प्रल्हाद शाहले रचना गरेको गीतमा हरि लम्सालले संगीत भरेको गीतको भिडियोमा दयाहाङले लक्ष्मीलाइ हाँस भन हाँसी दिन्छु, रोउ भन रोइ दिन्छु ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको भवन शिलान्यास

चार आना जग्गामा निर्माण गर्न लागिएको प्रतिष्ठानको यो भवनको अनुमानित लागत डेढ करोड रुपैयाँ रहेको प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले जानकारी दिए ।

फालिएका ट्याब्लेटको पत्ताबाट बन्छ यति आकर्षक मूर्ति

उनले फ्याँकिएका ट्याबलेटका खोलबाट बनाएको भगवान् गणेशले भायोलिन बाजा बजाउँदै गरेको तस्वीर सुन्दर लाग्छ । पाँच दिनदेखि जारी इन्डो–नेपाल अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा उनका मूर्तिले धेरैको मन जितेको छ ।

चामलको गेडामा तीन देशको झण्डा

एउटा चामलको गेडोमा चित्र कोर्ने कलाकार बिरलै होलान् । त्यसमाथि पनि तीन–तीन देशका झण्डा एउटै चामलको गेडोमा अटेको छ ।

भजनसहितका परम्परागत संस्कृति लोप हुँदै

ऐतिहासिक कालदेखि नै निरन्तरता पाइरहेका यस्ता संस्कृतिका ठाउँमा आयातित संस्कृतिको बर्चस्व स्थापित हुँदा सरोकारवाला भने चिन्तित बनेका छन् ।

भारतीय गायक कुमार सानुको स्वरमा नेपाली गीत (भिडियो)

‘फूल भए जिन्दगी’ ‘यो दुई थोपा आँशु’, ‘म त अब रिसाउँछु’ लगायत दुई दर्जनभन्दा बढी नेपाली गीतमा स्वर भरिसकेका कुमारले धेरैपछि नेपाली गीत गाएका हुन् ।

नायिका श्वेता खड्कालाई अर्को बज्रपातः घाँटीमा ट्यूमर देखिएपछि शल्यक्रिया

चलचित्र ‘हेलो जिन्दगी’का लागि लन्डन पुगेको केही दिनमै उनलाई स्वास्थ्यमा समस्या आएपछि अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएकी थिइन ।

हिमालपारीकी प्रतिभा दुर्गा घलेः दुरदराजमै लोकप्रिय

मनाङ नासों गाउँपालीका वडा नं ८ ताचैमा जन्मेकी उनि आफ्नो पढाई सँगै खेलकुद,नाच्ने गाउने र उद्घोषण कलामा अब्वल छिन् ।