नेपालमा ‘टाटु क्रेज’ बढ्दो (तस्वीरहरु)

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भएको सम्मेलनमा विभिन्न आर्टिस्टले आफ्नो कला देखाएका थिए भने टाटु खोपाउन आउनेको पनि उत्साहजनक उपस्थिति थियो ।

बालबालिकाले देखाए प्रतिभा, लोकेस र युफीलाई उपाधि

प्रतियोगितामा लोकेश्वर वैद्यले मास्टर बेबी पर्फरमेन्स बोइको उपाधि हात पारे । त्यस्तै युफी पन्थीले मास्टर बेबी पर्फरमेन्स गर्लको उपाधि हात पारिन् ।

फेसबुकले नै मलाई कलाकारितामा ल्यायोः नायिका बर्षा राउत(भिडियो)

कलाकारिता करियर सुरु गरेदेखि नै साथ दिइरहेका ब्यवसायी संजोग कोइरालासँग प्रेम विवाह गरेकी बर्षाले फिल्म इन्ड्रष्टिजमै समय दिने प्रतिबद्धता जनाएकी छन् ।

हङकङलाई ४ विकेटले पराजित गर्दै नेपाल फाइनलमा

हङकङले दिएको ८७ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा २१ ओभर चार बलमा पुरा गरेको हो ।

ईमेज लोक कलाकारको उपाधी आरके नेपालीलाई, पब्लिक च्वाईसतर्फ अवार्ड जिते शितल गुरुङले

काठमाडौंमा शुक्रबार सम्पन्न ग्राण्ड फिनालेमा नेपालीले उपाधी विजेता बनेका हुन् । उनले डेढ लाख रुपैयाँ समेत हात पारेका छन् । यस्तै पब्लिक च्वाई तर्फको अवार्ड भने शितल गुरुङले जितेका छन् ।

चलचित्र ‘हिम्मतवाली’का नायक सुदर्शन गौतम विरुद्ध रेडकर्नर नोटिस जारी

क्यानाडामा बस्दै आएका गौतमले नायिका रेखा थापासंग मिलेर फिल्म बनाएका थिए भने फिल्ममा उनी नै नायक थिए ।

प्रियंका कार्कीको अर्को तहल्काः बाहिरियो हट एन्ड आइटम डान्स

हरिवंश आचार्यको शब्द, शम्भुजित बास्कोटाको संगीत, मिना निरौलाको स्वर रहेको यो उक्त गीतको म्युजिक भिडियोमा प्रियंकालाई बोल्ड देख्न सकिन्छ ।

कस्ले जित्ला इमेज लोक कलाकारको टाइटल ? ‘ग्रान्ड फिनाले’ आज

विभिन्न चरण पार गर्दै ‘फाइनल राउन्ड’ हुँदै ‘टप फाइभ’मा पुगेका पाँच प्रतियोगीबीच अन्तिम प्रतिष्पर्धा हुन लागेको हो । टप फाइभमा कलाकार बत्ती थापामगर, भगवती खाती, शीतल गुरुङ, रामकुमार नेपाली र मोहन केसी पुगेका छन् ।

इमेज लोककलाकार सिजन–२ को ‘ग्रान्ड फिनाले’ शुक्रबार

नेपाली लोकसंगीतको संरक्षण र श्रीवृद्धीमा जुटेको इमेज च्यानलले विगत दुई वर्षदेखि इमेज लोककलाकार नामक ‘रियालिटी शो’ गर्दै आएको छ ।

'कठपुतली’ मा महिलाहरुले मृत्युपरान्त लिने बदलाको कथा

कुनै कालखण्डमा एक राज्यमा शासन गर्ने राजाको दरबार भित्रको सेरोफेरोमा आधारित ‘कठपुतली’को कथा पूर्ण काल्पनिक रहेको बताईएको छ ।