नेपाल एएफसी यू–२३ च्याम्पियनसिप फुटबल छनोट चरणबाटै बाहिरियो

कतारको दोहामा हिजो भएको खेलमा नेपाललाई आयोजक टोलीले ५–० ले हराएको हो ।

कोलकाता नाइट राइडर्ससँग सनराइजर्स हैदरावाद पराजित

कोलकातामा भएको खेलमा पहिले ब्याटिङ गर्दै हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । जवाफी ब्याटिङका क्रममा कोलकाताले १९ ओभर ४ बलमा नै ४ विकेटको क्षतिमा १८३ बनाउँदै जित हासिल गरेको हो ।

इङ्ल्यान्ड, फ्रान्स, टर्की र आइसल्यान्डको सहज जित, पोर्चुगल र युक्रेन बराबरीमा

इङ्ल्याण्डको जितमा रहिम स्ट्रलिङले ह्याट्रिक गर्दा हेरी केनले एक गोल गरे ।