सुटिङका खेलहरु सुरु

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् सुटिङका खेलहरु शनिबारदेखि नेपालगन्जमा सुरु भएका छन् ।

कमलले जिते तीन स्वर्ण

नेपाल पुलिस क्लबका खेलाडी कमल श्रेष्ठले आठौं राष्ट्रिय खेलकुदको तेक्वान्दोतर्फ तीनओटा स्वर्णपदक जितेका छन् ।

एथ्लेटिक्सको छोटो दूरीमा आशीष र सरस्वतीको प्रभुत्व

एथ्लेटिक्सको २०० मिटर पुरुष फाइनलमा आशीषले राष्ट्रिय कीर्तिमानको निकट रहेर दूरी पार गरे ।

सशस्त्रले गन्डकीलाई हरायो

सशस्त्रले सेमिफाइनल पुग्ने सम्भावना जीवितै राखेको छ । तीन खेलबाट सशस्त्रको ६ अंक भएको छ ।

एसीसी यू–१६ क्रिकेटः नेपालको शानदार सुरुवात, म्यानमार ७ विकेटले पराजित

थाइल्याण्डमा चियाङमाईमा आज भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले म्यानमारलाई ७ विकेटले पराजित गरेको हो ।

विराट कोहलीको शतकको मद्दतमा आईपीएलमा बैंङ्लोरको दोस्रो जित

गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै बैंगलोरले दोस्रो जित निकालेको हो ।

भारोत्तोलनमा संगीताको नयाँ राष्ट्रिय कीर्तिमान

भारोत्तोलनकै पुरुष ५५ केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबका तुलाराम महतोले स्वर्णपदक जिते ।

चन्द्रकलाको अर्को राष्ट्रिय कीर्तिमान

महिला ज्याभलिन थ्रोमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जितेकी छन् ।

आठौं राष्ट्रिय खेलकुदः भलिबलमा सशस्त्रको दोहोरो जित

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले गन्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्‍यो ।

आठौं राष्ट्रिय खेलकुदः पुरुष फुटबलमा प्रदेश–५ सित सशस्त्र पराजित

जितसँगै प्रदेश–५ ले समूह ‘ए’का दुई खेलबाट ६ अंक जोडेको छ । सशस्त्रको भने दुई खेलबाट ३ अंकमात्रै छ ।