चेल्सी र आर्सनल युरोपा लिग फुटबलको सेमिफाइनलमा

चेल्सीले साल्भिया प्राग र आर्सनलले नापोलीलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

मुम्बईसँग पराजित भयो दिल्ली, सन्दीप लामिछाने बेञ्चमै

अघिल्लो भेटमा दिल्लीले मुम्बईलाई उसकै घरेलु मैदानमा पराजित गरेको थियो भने गएराति मुम्बईले दिल्लीलाई उसकै घरेलु मैदानमा पराजित गरी बदला लिएको छ ।

आठौं राष्ट्रिय खेलकुदमा चन्द्रकलाको कीर्तिमान

१०० मिटर पुरुष दौडमा सशस्त्र प्रहरीका आशिष चौधरीले स्वर्णपदक जिते ।

नेपालको सपना चकनाचुर, अन्तिम छनोट खेलमा कुवेतमाथि ८ विकेटको जित

शीर्ष स्थानको टिमलेमात्र दक्षिण अफ्रिकाको टिकट काट्ने भएसँगै युएई छानिन सफल भएको छ ।

विश्वकप खेल्ने नेपालको सपना युएईद्वारा चकनाचुर

प्रतियोगितामा आफ्ना सबै खेलमा शतप्रतिशत नतिजा निकाल्दै युएई विश्वकपको आगामी यात्राका लागि छानिएको छ ।

नेपाललाई कुवेतले दियो १५८ रनको लक्ष्य

कुवेतसँग भएको खेलमा टस जितेर पहिला फिल्डिङ गरेको नेपालले प्रतिद्वन्द्वी टिमलाई १५७ रनमा सीमित गरेको हो ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि औपचारिक रुपमा सुरु हुँदै

प्रतियोगिताको बाँकेको नेपालगञ्ज रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

नेपाली यू–१६ क्रिकेट टिमको घोषणाः पहिलो खेल म्यानमारसँग

यही वैशाख ७ देखि १५ गतेसम्म हुने सो प्रतियोगिताको लागि विशाल विक्रम केसीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो ।

ओलम्पिक टर्च र्‍याली धनगढीमा

प्रदेश १ बाट सुरु भएको भएको र्‍याली सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी पुगेको हो ।