रियाल मड्रिडको नयाँ प्रशिक्षकमा युलेन लोपेतुईगीलाई नियुक्त

काठमाडौं, जेठ ३० । स्पेनिस फुटबल क्लव रियाल मड्रिडले युलेन लोपेतुईगीलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ ।

सिमोना हालेपले जितिन ग्राण्ड स्लाम टेनिसको उपाधि, आज पुरुषको भिडन्त

काठमाडौं, जेठ २७ । रोमानियाकी सिमोना हालेपले करियरमा पहिलो ग्राण्ड स्लाम टेनिसको उपाधि जितेकी छिन् ।

रोनाल्डोसहितको पोर्चुगल टोली विश्वकपका लागि रुस पुग्यो

मस्को, जेठ २७ । विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकप फुटबल प्रतियोगिताका लागि रुस आइपुगेका छन् ।

रफाईल नदालले एघारौं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जिते

काठमाडौं, जेठ २८ । स्पेनिस टेनिस खेलाडी रफाईल नदालले कीर्तिमानी एघारौं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।

ब्राजिलले अष्ट्रियालाई हरायो, ग्याब्रिएल जिसस, नेईमार र फिलिपले गरे गोल

काठमाडौं, जेठ २८ । रुसमा हुन गइरहेको विश्वकप फुटबल अघिको अन्तिम अभ्यास खेलमा ब्राजिलले अष्ट्रियालाई हराएको छ ।

फिफा वर्ल्ड कपका यी कीर्तिमान, जो यसपटक तोडिन सक्छन्

मस्को, जेठ २८ । फिफा वर्ल्ड कप आयोजनाका लागि रुस तयार छ । विभिन्न मुलुकका खेलाडीहरु विश्वकपका लागि धमाधम रुस पुग्दैछन् ।

फिफा वर्ल्ड कपका यी कीर्तिमान, जो यसपटक तोडिन सक्छन्

विश्वकप फुटबलमा केही यस्ता कीर्तिमान छन् जो यस पटक तोडिन सक्छन् । कीर्तिमान तोडिनमा केही संयोग आवश्यक हुन्छ, जो पुरा नहुन पनि सक्छ । तर संयोग त्यस्तै परेमा भने केही कीर्तिमान यसरी तोडिन सक्छ ।

विदेशी भूमिमा होइन आफ्नै माटोमा पसिना वगाउने अवस्था बनाउँछु: मन्त्री विश्वकर्मा

विदेशी भूमिमा होइन आफ्नै माटोमा पसिना वगाउने अवस्था बनाउँछु: मन्त्री विश्वकर्माविदेशी भूमिमा होइन आफ्नै माटोमा पसिना वगाउने अवस्था बनाउँछु: मन्त्री विश्वकर्माविदेशी भूमिमा होइन आफ्नै माटोमा पसिना वगाउने अवस्था बनाउँछु: मन्त्री विश्वकर्मा