एथ्लेटिक्सतर्फ आर्मी टिम च्याम्पियन

एथ्लेटिक्समा आर्मीले २१ स्वर्णपदक जित्न सफल भयो ।

जिम्न्यास्टिकमा राजुले जिते ५ स्वर्ण

राजुले सातौं राष्ट्रिय खेलकुदमा ६ ओटा स्वर्णपदक जितेका थिए ।

आठौँ राष्ट्रिय खेलकूद : तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत

आइतबार साँझसम्म सम्पन्न १२ खेलमध्ये तेक्वान्दो र कराँतेमा विभागीय टोलीकै दबदबा कायम रहेको छ ।

फ्रेन्च लिग वानको उपाधि पीएसजीले जित्यो, एम्बाप्पेले गरे ह्याट्रिक

पीएसजीले पछिल्लो ७ सिजनमा छैटौं पटक लिग उपाधि उचालेको हो ।

लिभरपुल शीर्ष स्थानमा उक्लियो, अर्को खेलमा आर्सनल पराजित

कार्डिफको मैदानमा लिभरपुललाई जित दिलाउन जर्जिनियो विजनाल्डम र जेम्स मिल्नरले एक–एक गोल गरे ।

शीर्ष स्थानको चेन्नईमाथि पुछारमा रहेको बैंगलोरको रोमाञ्चक जित

गएराति भएको रोमाञ्चक खेलमा अंक तालिकाको पुछारमा रहेको बैंगलोरले शीर्ष स्थानको चेन्नईलाई अन्तिम बलमा पराजित गरेको हो ।

जिम्न्यास्टिकका खेलाडीको जीवन संघर्ष, दिनभर रिक्सा चलाएर आठौं राष्ट्रिय खेलकुदमा प्रतिश्पर्धा (भिडियो)

पेसाले उनी अटो रिक्सा चालक, लगाव खेलकुदमा । नेपालगञ्जका इस्लाम अलि साई आठौं राष्ट्यि खेलकुदको जिम्न्यास्टिकमा प्रतिस्पर्धा गरिरहेका प्रदेश ५ का खेलाडी हुन् ।

आर्चरीतर्फ नेपाली सेनाका खेलाडीको प्रभाव

नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा आज भएको पुरुष ३० मिटर स्टाण्डर्डमा आर्मी क्लबका तविन गुरुङले स्वर्ण पदक जिते ।

एथ्लेटिक्सको चार सय मिटर रिलेमा एपीएफलाई स्वर्ण

दाङको बेलझुन्डीमा आज भएको खेलमा आशिष चौधरी, सत्यबहादुर बुढा, शिवराज पार्की र निरप्रताप महतो रहेको एपीएफले निर्धारित दुरी ३ मिनेट २४.०९ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेको हो ।

युभेन्ट्सले लगातार आठौं पटक इटालियन सिरी ‘ए’ को उपाधि जित्यो

योसँगै युभेन्ट्सले लगातार आठ सिजन सिरी ‘ए’ को उपाधि जितेर कीर्तिमान बनाएको छ ।