आर्सनलद्वारा भ्यालेन्सिया पराजित, चेल्सी र फ्र्याङ्कफर्टले खेले बराबरी

युरोपा लिग फुटबलको सेमिफाइनल पहिलो लेगको खेलमा आर्सनलले जित निकाल्दा चेल्सी बराबरीमा रोकिएको छ ।

‘सुपर ओभर’को सनसनी, हैदरावादलाई हराउँदै मुम्बई ‘प्लेअफ’मा

सनराइजर्स हैदरावादलाई ‘सुपर ओभर’मा पराजित गर्दै मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको ‘प्लेअफ’मा प्रवेश गरेको छ ।

एकदिवसीय वरीयतामा नेपाल यथावत्

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को एकदिवसीय क्रिकेटको नयाँ वरीयतामा नेपाल १४औं स्थानमा यथावत् रहेको छ ।

क्रिकेट, फुटबल र शारीरिक सुगठनमा सफलता दिलाउने खेलाडीहरु सम्मानित

गत वर्ष युएईलाई एकदिवसीय र ट्वेन्टी–२० शृंखलामा पराजित गरेको क्रिकेट टोली सम्मानित भएको हो ।

मेस्सी र सुवारेजको गोलले बार्सिलोना विजयी, लिभरपुल पराजित

गएराती आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गर्दा लुइस सुवारेजले एक गोल थपे ।

आईपीएलमा दिल्लीलाई हराउँदै चेन्नाई शीर्ष स्थानमा उक्लियो

चेन्नईको मैदानमा भएको खेलमा घरेलु टोलीले दिएको १८० रनको लक्ष्य पछ्याएको दिल्लीले १६ ओभर २ बलमा अलआउट हुँदै ९९ रन मात्रै जोड्न सक्यो ।

एएफसी कप फुटबलमा मनाङले अंकको खाता खोल्यो

खेलको ३४औं मिनेटमा सुजल श्रेष्ठले पेनाल्टी प्रहार खेर फालेका थिए ।

एन्फा एकेडेमीका लागि ८१ खेलाडी छनोट

एन्फाले छनोट भएका ८१ खेलाडीको मेडिकल परीक्षण गर्नेछ । मेडिकलपछि एन्फाले एकेडेमीका लागि ५० जना खेलाडी छनोट गर्नेछ ।

पहिलो लेगमा आयाक्सद्धारा टोटनह्याम पराजित

टोटनह्यामलाई नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमले १–० ले हराएको हो ।

आर्मीलाई हराउँदै सशस्त्र राष्ट्रिय महिला भलिबल च्याम्पियन

विजेताले दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।