टर्कीस एअरलाइन्स गल्फ हुने

विजेताले यही नोभेम्बर पहिलो साता टर्कीको एन्ताल्यामा हुने टर्कीस एअरलाइन्स विश्व गल्फ कपमा नेपालबाट सहभागिता जनाउन पाउनेछन् ।

कर्णाली स्पोर्ट्सलाई रुट्सको साथ

विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाद्वारा सन्चालित कर्णाली स्पोर्ट्स क्लबलाई रुट्स फेसन प्रालिले आर्थिक सहयोग गरेको छ ।

साफ यु–१८ फुटबल नेपालमा हुने, मणि कुँवरलाई हटाउने प्रयास असफल

नेपालले साफको अध्यक्ष र उपाध्यक्ष सम्बन्धित फुटबल संघले चाहेमा फिर्ता हुनेगरी विधान संशोधनको प्रस्ताव गरे पनि साधारणसभाको अस्वीकृत गरेको थियो ।

आईपीएलमा हैदरावादद्वारा पञ्जाव ४५ रनले पराजित

गएराति हैदरावादमा भएको खेलमा पाहुना टोली पन्जाब ४५ रनले पराजित भयो ।

राष्ट्रिय महिला भलिबलको उपाधिका लागि आर्मी र सशस्त्र भिड्ने

केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि फाइनलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्ने भएका छन् ।

लिभरपुलमाथि म्यान्चेस्टर सिटीको १ अंकको अग्रता, शीर्ष चारको भिडन्त रोचक

सिजनको दुई खेल मात्रै बाँकी छँदा शीर्ष स्थानको म्यान्चेस्टर सिटी र दोस्रो स्थानको लिभरपुलबीच १ अंकको दुरी छ ।

दिल्ली आईपीएल क्रिकेटको प्ले-अफमा, कोलकाताको पनि सम्भावना जिवित

यो खेलमा दिल्लीका नेपाली बलर सन्दिप लामिछानेले ३ ओभर बलिङ गरेर ३६ रन दिए पनि विकेट लिन भने सकेनन् ।

एएफसी महिला च्याम्पियनसिप फुटबल छनोटमा नेपालको कमजोर प्रदर्शन

लगातार कमजोर प्रदर्शन गरेसंगै नेपालको अर्को चरणको सम्भावना सकिएको छ ।

कर्णाली प्रिमियर लिगः मध्यपश्चिमले लालीगुराँसलाई ७ विकेटले हरायो

खेलमा टस जितेर ब्याटिङ गरेको लालीगुराँसले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो ।

नेपालले जित्यो एसीसी–१६ क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि

फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४.५ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन मात्रै बनाउन सकेपछि नेपालले सहज जित हात पारेको हो ।