क्रिकेट मैदान निर्माण सुरु भएसँगै गुनासो

मैदान निर्माण गर्न वनसम्बन्धी नियमकानुन तथा मापदण्ड र प्रकृया पुरा नगरिएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

उपाधिका लागि नेपालद्वारा मलेसियासामु १४१ रनको लक्ष्य प्रस्तुत

निर्धारित ३५ ओभरको खेलमा नेपालले ९ विकेटको क्षतिमा १४० रन बनाएको हो ।

टोटनह्याम हट्सपरमाथि वेष्टह्याम युनाईटेडको जित

गएराति भएको लण्डन डर्बीमा वेष्ट ह्यामलाई १–० ले विजयी गराउन मिचेल एन्टोनियोले निर्णायक गोल गरे ।

तीन खेल अगावै बार्सिलोनालाई स्पेनिस लिग फुटबलको उपाधि

बार्सालाई लिग उपाधि दिलाउन निर्णायक खेलमा कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरे ।

सनराइजर्स हैदरावादमाथि राजस्थान रोयल्सको महत्वपूर्ण जित, प्लेअफ समीकरण रोमाञ्चक बन्दै

गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादमाथि महत्वपूर्ण जित हासिल गर्दै आफूलाई प्लेअफको दौडमा कायम राखेको हो ।

एशियन कप ट्रायथलन च्याम्पियनसिपको उपाधि जापानलाई

भारतीय खेलाडी लोकेन्द्रकुमार वावुजी दोस्रो भए भने नेपालका नितेश मानन्धर तेस्रो भए ।

कर्णाली प्रिमियर लिगमा कर्णाली–११ ले लगातार दोस्रो जित निकाल्यो

जितसँगै कर्णाली ११ ले सेमीफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।

हङकङलाई ८६ रनमै समेट्यो नेपालले, फाइनल प्रवेशका लागि ८७ रनको लक्ष्य

हङकङका लागि आरुष भागवतले ४३ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड रोमाञ्चक बन्दै

गएराति भएको खेलमा लिभरपुलले शानदार जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएपछि उपाधि होड रोमाञ्चक बनेको हो ।

नेयमारलाई प्रतिबन्ध, आगामी सिजनका सुरुवाती तीन खेल खेल्न नपाउने

च्याम्पियन्स लिगअन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रेफ्रीको निर्णयमा आपत्तिजनक प्रतिक्रिया दिएको भन्दै युएईएफएले नेयमारलाई प्रतिबन्ध लगाएको हो ।