विश्वकप फुटबलमा आजका तीनवटै खेल रोमाञ्चक

काठमाडौं । विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समूह एफ को खेलमा स्वीडेन र दक्षिण कोरिया भिड्नेछन् ।

जर्मनी पहिलो खेलमै पराजित, ब्राजिललाई स्वीट्जरल्याण्डले बराबरीमा रोक्यो

काठमाडौं, असार ४ । साविक विजेता जर्मनी रुसमा जारी विश्वकप फुटबलका पहिलो खेलमै पराजित भएको छ ।