धोनीविना मैदानमा उत्रिएको चेन्नई पराजित, मुम्बई ४६ रनले विजयी

चेन्नईस्थित एम चिदाम्बरम् क्रिकेट स्टेडियममा गएराति भएको खेलमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्सलाई ४६ रनले पराजित गरेको हो ।

कर्णाली प्रिमियर लिगमा न्यु होराइजन बुटवलको विजयी सुरुवात

शुक्रबार भएको पहिलो खेलमा महेन्द्रनगर क्रिकेट एकेडेमीलाई ७१ रनले हराउँदै बुटवलले बिजयी सुरुवात गरेको हो ।

सुर्खेतमा केपीएल सुरु, घरेलु टोलीको विजयी सुरुआत

आजै दिउँसो हुने अर्को खेलमा विभागीय टोली आर्मी र लालिगुराँस क्रिकेट एकेडेमी खेल्ने छन् ।

कोलकाताविरुद्ध राजस्थानको रोमाञ्चक जित

२० औं ओभरको पहिलो बलमा चौका प्रहार गरेका उनले दोस्रो बलमा छक्का प्रहार गरेर चार बल बाँकी रहँदै म्याच आफ्नो पक्षमा पारे ।

नेपाल र थाइल्याण्डबीचको खेलमा वर्षा बाधक, समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

२३५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको थाइल्याण्डले एक ओभर पाँच बलको सामना गर्दा वर्षा भएपछि खेल रोकिएको थियो ।

थाइल्याण्डलाई नेपालले दियो २३५ रनको लक्ष्य

पहिले ब्याटिङ गर्दै नेपालले सात विकेटको क्षतिमा २३४ रन बनाएको हो ।

म्यानचेष्टर डर्बीमा सिटी हावी, युनाइटेडको लक्ष्यमा धक्का

जितपछि सिटीले ८९ अंकसहित तालिकाको शीर्ष स्थानलाई मजबुद बनाएको छ ।

पञ्जाबविरुद्ध बैंगलोरको महत्वपूर्ण जित

पञ्जाबका बलरमा मोहम्मद सामी सर्वाधिक महँगा साबित भए । उनले चार ओभर बलिङ गर्दै एक विकेट हासिल गरेर ५३ रन दिए ।

पौडीमा गौरिकाले जितिन् १२ स्वर्ण

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा २१औं राष्ट्रिय पौडी प्रतियोगितामा गौरिका सिंहले १२ स्वर्णपदक जितेकी छन् ।

नवौं राष्ट्रिय खेलकुद गन्डकीमा हुने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गन्डकी प्रदेशमा आगामी २०७७ फागुन २० देखि २७ गतेसम्म हुने भएको छ ।