लिभरपुल शीर्ष स्थानमा उक्लियो, अर्को खेलमा आर्सनल पराजित

कार्डिफको मैदानमा लिभरपुललाई जित दिलाउन जर्जिनियो विजनाल्डम र जेम्स मिल्नरले एक–एक गोल गरे ।

शीर्ष स्थानको चेन्नईमाथि पुछारमा रहेको बैंगलोरको रोमाञ्चक जित

गएराति भएको रोमाञ्चक खेलमा अंक तालिकाको पुछारमा रहेको बैंगलोरले शीर्ष स्थानको चेन्नईलाई अन्तिम बलमा पराजित गरेको हो ।

जिम्न्यास्टिकका खेलाडीको जीवन संघर्ष, दिनभर रिक्सा चलाएर आठौं राष्ट्रिय खेलकुदमा प्रतिश्पर्धा (भिडियो)

पेसाले उनी अटो रिक्सा चालक, लगाव खेलकुदमा । नेपालगञ्जका इस्लाम अलि साई आठौं राष्ट्यि खेलकुदको जिम्न्यास्टिकमा प्रतिस्पर्धा गरिरहेका प्रदेश ५ का खेलाडी हुन् ।

आर्चरीतर्फ नेपाली सेनाका खेलाडीको प्रभाव

नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा आज भएको पुरुष ३० मिटर स्टाण्डर्डमा आर्मी क्लबका तविन गुरुङले स्वर्ण पदक जिते ।

एथ्लेटिक्सको चार सय मिटर रिलेमा एपीएफलाई स्वर्ण

दाङको बेलझुन्डीमा आज भएको खेलमा आशिष चौधरी, सत्यबहादुर बुढा, शिवराज पार्की र निरप्रताप महतो रहेको एपीएफले निर्धारित दुरी ३ मिनेट २४.०९ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेको हो ।

युभेन्ट्सले लगातार आठौं पटक इटालियन सिरी ‘ए’ को उपाधि जित्यो

योसँगै युभेन्ट्सले लगातार आठ सिजन सिरी ‘ए’ को उपाधि जितेर कीर्तिमान बनाएको छ ।

टोटनह्यामलाई पराजित गर्दै म्यानचेस्टर सिटी पुनः शीर्ष स्थानमा उक्लियो

जितसँगै सिटीले ३४ खेलबाट ८६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको समान खेलबाट ८५ अंक छ ।

आईपीएलमा दिल्लीले पन्जावलाई हरायोः राजस्थानसँग मुम्बई ५ विकेटले पराजित

दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय ६४ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्‍यो ।

दिल्लीमा सन्दिपको शानः यसरी चट्काए तीन विकेट

दिल्ली क्यापिटल र किंग्स इलाभेन पञ्जाबबीचको खेलमा सन्दीप तीन ओभर बलिङ गर्दा तीन विकेट लिएका हुन् । व्यक्तिगत पहिलो ओभरमा सन्दीपले केएल राउललाई १२ रनमा आउट गरे । व्यक्तिगत तेस्रो ओभर बलिङ गर्दा सन्दीपले १२.२ ओभरमा ग्रिस गेललाई आउट गरे । गेल ३७ रनमा ६९ रन बनाएर आउट भएका हुन् । त्यसै ओभरको १२.६ मै सन्दीपले एसएम कुरानलाई पहिलो बलमै आउट गरे ।

टोटनह्यामलाई हराउँदै म्यानसिटी शीर्ष स्थानमा

म्यानसिटीले ३४ खेलबाट ८६ अंक जोडेको छ । लिभरपुलको समान खेलबाट ८५ अंक रहेको छ ।