विधेयक मुलुकको हीतअनुरुपकै : भट्टराई

news

इलाम, माघ २ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले संसदको शिक्षा तथा स्वास्थ्य समितिले ल्याएको चिकित्सा शिक्षा विधेयक डा. गोविन्द केसीसँग भएकै सम्झौताअनुसारको रहेको दाबी गरेका छन् ।

बुधबार इलाममा चिकित्सा शिक्षा विधेयककाबारेमा भएको छलफलकाक्रममा उनले समितिबाट पास भएर आएको विधेयक मुलुकको हीतअनुरुपकै रहेको बताए ।

नेता भट्टराईले विधेयक ल्याउन डा. केसीले महत्वपूर्ण योगदान गरेपनि मुलुकको हीत हुने किसिमको कारण आपत्ति जनाउनुपर्ने कारण नरहेको बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...