पेरिसस्थित एक भवनमा आगलागी, ७ जनाको मृत्यु

news

पेरिस, माघ २२ । फ्रान्सको पेरिसस्थित एक भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ ।

आठ तले भवनमा लागेको आगो नियन्त्रणमा खटिएका अग्नि नियन्त्रकसहित अन्य ३० जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।

आगलागीको कारणबारे केही खुलेको छैन । (एजेन्सी)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया