ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको एक वर्षे उपलब्धि (भिडियो)

news

काठमाडौं, फागुन ७ । केपी शर्मा ओली नेतृत्वको सरकारका ऊर्जामन्त्री वर्षमान पुनले जिम्मेवारी सम्हालेलगत्तै श्वेतपत्र जारी गर्दै तीन वर्षमा तीन हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा गरे ।

५ वर्षमा ५ हजार र १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका उर्जामन्त्री पुन पहिलो वर्ष भने जम्मा ३८ मेगावाट विद्युत् मात्र थप्न सफल भए । जलविद्युत्का क्षेत्रमा केही नयाँ कामको सुरुआत गरे पनि उत्पादनका दृष्टिले भने उनको यो वर्ष निकै खराब साबित भयो ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले एक वर्षको अवधिमा के–कस्ता उपलब्धि हासिल ग¥यो त ?

हेर्नुहोस् भिडियो रिपोर्ट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...