आगलागीमा परी तीन बर्षीय बालकको मृत्यु

news

बाग्लुङ । बागलुङको निसीखोलामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान साढे ९ बजे निसीखोला गाउँपालिका–२ छरछरेका विमल सुनारको गोठमा लागेको आगलागीबाट उनका ३ वर्षीय छोरा विशाल सुनारको मृत्यु भएको हो । 

आगलागीका कारण गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरमा बालबालिका मात्रै रहेको अवस्थामा अचनाक आगलागी भएको बताइएको छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...