यामाहा ‘फेस अफ फ्यासिनो’

news

काठमाडौं, वैशाख ११ । यामाहा मोटरसाइकलका लागि नेपालको अधिकृत बिक्रेता मोरङ अटो वर्कसले ‘मिस नेपाल २०१९’ प्रतियोगीबीच यामाहा ‘फेस अफ फ्यासिनो’ प्रतिस्पर्धा गरेको छ ।

कम्पनीले बुधबार राजधानीमा गरेको कार्यक्रममा मिस नेपाल २०१९ का प्रतिस्पर्धी सहभागी थिए ।

सहभागीमध्ये एकजनालाई यामाहा फेस अफ फ्यासिनो उपाधिबाट विभूषित गरिने कम्पनीले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...