‘सरकारप्रति श्रमिकहरुको दृष्टिकोण सकारात्मक छैन’

news

काठमाडौं, वैशाख १८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले निकै तामझामका साथ योगदानमा आधारित सामाजिक सुरक्षा कोषको थालनी गरेपनि कार्यान्वयन गर्न नसकेको बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले मजदुर दिवसका अवसरमा गरेको कार्यक्रममा उनले श्रमिकको हितमा सामाजिक सुरक्षा कोष लागू गर्न नसकेको भन्दै ‘वर्तमान सरकारप्रति श्रमिकहरुको दृष्टिकोण सकारात्मक छैन’–भने ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा ट्रेड युनियन कांग्रेसले ल्याएको दाबी गरे ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...