शेर्पा र सशस्त्रले अंक बाँडे

news

काठमाडौं, असोज २६ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबले बराबरी खेलेका छन् ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

बराबरीसँगै हिमालयन शेर्पा र सशस्त्रले जारी लिगको आफ्नो पहिलो खेलबाट १–१ अंक बाँडेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया